नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १५, २०८२ बागेश्वरी पोस्ट
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान

नेपालगञ्ज । १८औं पुस्तकालय दिवसको अवसरमा बास नेपालले पुस्तकालयको महत्वबारे छलफल तथा एक जना उत्कृष्ट पाठकलाई सम्मान गरेको छ । बास नेपाल केन्द्रीय कार्यालयद्वारा सञ्चालित असल शासन सूचना केन्द्रमार्फत बर्षभरी पुस्तकको अध्ययन, उपयोग तथा पुस्तकालयको महत्वका बारेमा प्रचार गरेको आधारमा उक्त सम्मान गरिएको हो । असल शासन सूचना केन्द्रमार्फत सबैभन्दा बढी पुस्तक अध्ययन गर्ने, उपयोग गर्ने र पुस्तकालयको महत्वका बारेमा प्रचारप्रसार गर्ने दिनेश चौधरीलाई सम्मानपत्र, खादा र मायाको चिनोसहित सम्मान गरिएको थियो । 

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा असल शासन सूचना केन्द्रमा भएको कार्यक्रममा नेपालमा पुस्तकालयको इतिहास, महत्व र उपयोगका बिषयमा बास नेपालका निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए । उत्कृष्ट पाठक सम्मान पश्चात बोल्दै सम्मानित युवा चौधरीले पुस्तकालयमा गएर पुस्तक पढ्न पाउँदा अत्यन्तै खुसी लाग्ने बताए । उनले असल शासन सूचना केन्द्रमार्फत लोकसेवा, क्याम्पसका पुस्तकसँगै विभिन्न उपन्यास, जिवनी र धार्मिक तथा साहित्यिक पुस्तकहरु समेत पढ्ने अवसर पाएको बताए । उनले असल शासन सूचना केन्द्रले गर्दा उत्प्रेरणा थपिएको प्रतिक्रिया दिए । 

कार्यक्रममा स्वागत तथा असल शासन सूचना केन्द्रको बारेमा जानकारी गराउँदै केन्द्रकी संयोजक रमिता शाहले पुस्तकालयमा सबै प्रकारका पुस्तकहरु र इन्टरनेटको समेत ब्यवस्था रहेकाले उपयोग गर्न सबैलाई अनुरोध गरिन् । असल शासन सूचना केन्द्रमार्फत गठन भएका रिडर्स क्लब, बिद्यार्थी र लोक सेवा तयारी तथा साहित्यमा रुची राख्ने युवाहरु बढी मात्रामा आउने गरेको बताइन् । कार्यक्रमको सञ्चालन बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए । 
 


प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP