नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ १८, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'

नेपालगञ्ज । नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा गैरसरकारी संस्थाहरुद्वारा उपमहानगर क्षेत्रमा सञ्चालन गरी सम्पन्न भएका परियोजनाहरुको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रगति समिक्षा तथा चालू आर्थिक बर्ष २०८२/८३ मा सञ्चालन हुने परियोजनाहरुको प्रस्तुति कार्यक्रम सम्पन्न गरिएको सामाजिक विकास एवम् गैसस शाखा प्रमुख कृष्ण प्रसाद जोशीले बताए । कार्यक्रममा दुई दर्जन संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिले गत आर्थिक बर्षमा गरेका क्रियाकलाप र चालू आर्थिक बर्षमा हुने कार्यक्रमबारे प्रस्तुतिकरण गरेका थिए ।

May be an image of 7 people, people studying, speaker and text

त्यसअघि उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै उनले नेपालगञ्जको विकास र समृद्धिका लागि संघ संस्थासंग हातेमालो गर्दै अघि बढिरहेको बताए । उनले संघ संस्थाबीच काम गर्दा समन्वय हुनुपर्नेमा जोड दिँदै 'डुप्लिकेशन' हुन नहुनेमा सजग रहनुपर्ने बताए । समाजमा तात्विक परिवर्तन आउने गरी कार्यक्रम र परियोजनाहरु केन्द्रित हुनुपर्ने उनको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले नागरिक र समाजको आवश्यकता बोध गरी त्यसै प्रकारका कार्यक्रम डिजाइन गरेर कार्यान्वयन गर्दा परिणाममुखी हुने भन्दै त्यसका लागि सहकार्य गर्न नेपालगञ्ज उमहानगरपालिका सधैं तत्पर रहने बताए । उपप्रमुख कमरुद्दिन राईको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । 

उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न विषयगत समितिका संयोजक, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, गैरसरकारी संस्था महासंघ बाँकेका कार्यबहाक अध्यक्ष रमेश सिटौला लगायतको उपस्थिति थियो । 

May be an image of 5 people and dais


प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP