नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया
लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २, २०८२ बागेश्वरी पोस्ट
लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

नेपालगञ्ज । मर्यादाको लागि महिला आवाजले समुदायस्तरमा सरोकारवालासंग लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्ज-७ स्थित संस्था मर्यादाको लागि महिला आवाजले ब्रिटिश काउन्सिल र दलित लाइभ्स म्याटरको सहकार्यमा आज नेपालगञ्जमा गरेको अन्तरक्रिया कार्यक्रममा संस्थाकी अध्यक्ष बसन्ती नेपालीले अहिले समाजमा भयावह रुप लिँदै गरेको लागूपदार्थ दुब्र्यसन भित्रभित्रै भुसको आगो जस्तै फैलिँदै गएकोले समुदायस्तरमा सचेतना प्रबद्र्धन गर्न आवश्यक ठानेर अन्तरक्रिया कार्यक्रम गरिएको बताइन् ।

May be an image of one or more people, people studying, flute and violin

लागूऔषध प्रयोगमा नयाँ पुस्तालाई निरुत्साहित गर्दै यस विरुद्ध सचेतनामूलक जागरणका लागि युवाहरुसंग अन्तरक्रिया गरिएको नेपालीले जानकारी दिइन् । युवाहरुलाई लक्षित गरेर गरिएको अन्तरक्रिया कार्यक्रममा बास नेपालका माधव कार्की, शोभा थापा मगरले अभिमुखीकरण गर्दै लागूऔषधको असर र प्रभाव, यसको दलदलमा फस्ने कारण, अपनाउनुपर्ने सजगता, यसबाट उम्किने उपायहरु लगायतका विषयमा अन्तरक्रिया गरेका थिए ।

May be an image of one or more people and people studying

May be an image of one or more people, people studying and text


प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP