नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम गर्ने
कोहलपुरले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम गर्ने
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ५, २०८२ बागेश्वरी पोस्ट
कोहलपुरले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम गर्ने

नेपालगञ्ज । कोहलपुर नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम गर्ने भएको छ । कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण उपशाखाको आयोजनामा शुक्रबार बसेको बैठकले १६ दिने अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको उपशाखा प्रमुख घटना शाहले जानकारी दिइन् । उनका अनुसार नगर उपप्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा बसेको बैठकले अभियानलाई सार्थक पार्न हिंसा विरुद्ध क्रियाशील संघसंस्थाहरुसँग समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो । 

प्रभातफेरी, सडक नाटक, विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रम, लैंगिक हिंसा विरुद्ध तथा आत्महत्या रोकथाम सम्वन्धि अन्तरक्रिया, अपांगता भएका व्यक्ति लक्षित कार्यक्रमदेखि दिप प्रज्जवलनसम्मका कार्यक्रम गर्ने निर्णय भएको उपशाखाका अधिकृत तारा भण्डारीले बताइन् । कार्यक्रमलाई प्रभावकारी तथा सफल बनाउन आर्थिक विकास समितिका संयोजक अनिता बुढा क्षेत्रीको संयोजकत्वमा ९ सदस्यीय समिति समेत बनाइएको छ । समितिको सदस्यमा समाज सुधार संस्थाका शंकर न्यौपाने, रेडक्रसका युवराज पोख्रेल, अपांग नवजीवन केन्द्रका जंगबहादुर डाँगी, वैभव लक्ष्मीका कमलाकान्ती न्यौपाने, प्रहरीका तर्फबाट दिया सुनार, कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकाल र सदस्य सचिवमा तारा भण्डारी रहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP