नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर २९, २०८२ बागेश्वरी पोस्ट
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई

नेपालगञ्ज । दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाले कडाई गरेको छ । सहरको यातायात व्यवस्थालाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन इ-रिक्सामाथि निगरानी बढाइएको नगर प्रमुख प्रशान्त विष्टले बताए । उनले दुर्घटना न्यूनीकरणका लागि जथाभावी चलेका इ-रिक्सालाई नियमन गर्न आवश्यक देखेर फिल्ड अनुगमन सुरु गरेको बताए ।

दर्ता तथा नवीकरण नगरिएका रिक्सा सञ्चालन गर्दा सहरको यातायात व्यवस्थामा समस्या देखिनुका साथै यात्रुको सुरक्षामा पनि जोखिम बढ्ने भएकाले कडाई गरिएको प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले बताए । अनुमति लिएको स्थान भन्दा फरक ठाउँबाट रिक्सा चलाउँदा सवारी जाम, अव्यवस्थित पार्किङ र दुर्घटनाको सम्भावना बढ्ने भएकाले यसमा समेत निगरानी बढाइएको उनको भनाई छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले इ-रिक्सालाई मर्यादित ढंगले संचालन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले थालेको कामलाई प्रशासनको साथ र सहयोग रहेको बताए । आज सुर्खेत रोडस्थित गणेशमान चोकमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शर्मा लगायतको उपस्थितिमा प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीको टोलीले १०७ वटा इ-रिक्सालाई नियन्त्रणमा लिएको थियो । ती मध्ये प्रक्रिया पुर्याएर ९० वटा इ-रिक्सा फिर्ता गरिएको नगर प्रहरी सहायक निरीक्षक पवन कुमार कनौजियाले जानकारी दिए । उनका अनुसार १७ वटा इ-रिक्सा अझै उपमहानगरपालिकाको नियन्त्रणमा छन् ।  

नेपालगञ्ज उपमहानगरपालिकामा २ हजार ९ सय ४६ इ-रिक्सा दर्ता भएका छन् । ती मध्ये करिव १ हजार ४ सयले मात्र नवीकरण गराएका छन् ।


प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP