नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १५, २०८२ बागेश्वरी पोस्ट
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल

नेपालगञ्ज । मर्यादाको लागि महिला आवाजले बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल कार्यक्रम गरेको छ । संस्थाकी अध्यक्ष बसन्ती नेपालीको अध्यक्षता एवम् जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सीता कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी सरोकारवालाहरुले बादी समुदायका महिलाको शिक्षामा सहज पहुँचका साथै रोजगारीका अवसर सिर्जना गर्दै आत्मनिर्भरता प्रबद्र्धनका लागि ब्यवहारबादी भएर काम गर्नुपर्नेमा जोड दिए । बादी समुदायमा सचेतना प्रबद्र्धन गर्दै शिक्षा आर्जन र कामको अवसर प्रदान गर्न उपयुक्त वातावरण निर्माणमा समेत जोड दिइएको छ ।

छलफल कार्यक्रममा उपप्रमुख कार्की, नेपालगञ्ज वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायत सरोकारवाला निकाय र संघसंस्थाका प्रतिनिधिले सबैको हातेमालो र सहयोगले बादी महिलाका समस्यामा एकाकार भएर काम गर्न सकिने बताए । कार्यक्रमको सहजीकरण बासका माधव कार्कीले गरेका थिए । 

नेपालगञ्ज-७ स्थित संस्था मर्यादाको लागि महिला आवाजले ब्रिटिश काउन्सिल र दलित लाइभ्स म्याटरको सहकार्यमा काम गरिरहेको छ । संस्थाकी अध्यक्ष नेपालीले बादी महिलाको उत्थानका लागि काम गरिरहेको बताइन् । 

May be an image of one or more people, people studying and text

May be an image of studying, hospital, dais and text


प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका बिभिन्न विद्यालयमा स्ट्यान्ड सहितको डस्टबिन बितरण
नेपालगन्जका बिभिन्न विद्यालयमा स्ट्यान्ड सहितको डस्टबिन बितरण
असल शासन पोष्टले मनायो रजत बर्ष
असल शासन पोष्टले मनायो रजत बर्ष
टुर डे ठाकुरद्वाराको आठौं संस्करण फागुन ८ र ९ गते
टुर डे ठाकुरद्वाराको आठौं संस्करण फागुन ८ र ९ गते
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP