नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, माघ ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण 
कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण 
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ७, २०८२ बागेश्वरी पोस्ट
कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण 

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबहार निवारण आचारसंहिता २०८२’ मस्यौदा तयार गरिएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा तयार गरिएको मस्यौदा आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणका लागि जिल्लाका सबै स्थानीय तहले नीतिगत रुपमा ऐन, कानून र कार्यविधि बनाउनुपर्नेमा जोड दिए । उनले कार्यस्थलमा समेत विभिन्न प्रकृतिका हिंसा हुने भएकाले यो आचारसंहिताले त्यस्ता घटनालाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे । 

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले लैङ्गिक हिंसा न्यूनीकरणका लागि उपमहानगरपालिकाले कानूनी रुपमा विभिन्न नीति नियम बनाउँदै आएको भन्दै यस्ता घटनालाई नियन्त्रण गर्न तथा पीडितलाई न्याय दिलाउने बताए ।प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यालयहरुमा विशेष गरी विभिन्न किसिमका सेवाग्राहीहरु आउने भएकाले यो आचारसंहिताले सबैलाई नियमन गर्न मद्दत पुग्ने भएकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याएर प्रचारप्रसारको कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा वडा अध्यक्ष राज कुमार साहु, कार्यपालिका सदस्य बसन्त कनोजिया, संगिता रेग्मी, महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा कुमारी पुरी, शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापा, प्रशासन शाखा प्रमुख इन्द्र बहादुर केसी, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, महासचिव अधिबक्ता केवलसिंह थारु, कार्यकारी निर्देशक राकेश कुमार मिश्र, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, महिला कानुन र विकास मञ्चका लेखा प्रमुख सन्तोष पौडेल, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा ऐन निर्माण गरेको भन्दै दुबै संस्स्थालाई सम्मानपत्र प्रदान गरिएको थियो ।


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण 
कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण 
लैङ्गिक हिंसा न्यूनीकरण गर्न स्थानीय सरकारले कानुन बनाउनुपर्नेमा जोड
लैङ्गिक हिंसा न्यूनीकरण गर्न स्थानीय सरकारले कानुन बनाउनुपर्नेमा जोड
पृथ्वी जयन्ती तथा एकता दिवसमा नेपालगञ्जमा विचार गोष्ठी
पृथ्वी जयन्ती तथा एकता दिवसमा नेपालगञ्जमा विचार गोष्ठी
कोहलपुर नगरपालिकाद्वारा हिउँदे अधिवेशन अन्त्यको घोषणा
कोहलपुर नगरपालिकाद्वारा हिउँदे अधिवेशन अन्त्यको घोषणा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP