नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २९, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत रहेको छ । चालू आर्थिक बर्षको ६ महिनाको पूँजीगत खर्च भने १०.४३ प्रतिशत रहेको छ । यस्तै वडागत बजेट खर्चतर्फ सबैभन्दा बढी खर्च वडा नम्बर ५ को छ । वडा नम्बर ५ को खर्च प्रतिशत ३१.११ छ । सबैभन्दा कम ५.०५ प्रतिशत वडागत खर्च वडा नम्बर ६ ले गरेको छ । योजना शाखा प्रमुख तेजेन्द्र रोकायले प्रस्तुत गरेको खर्च विवरणमा सहकारी विकास शाखाले सबैभन्दा बढी ३८.२६ प्रतिशत खर्च गरेको उल्लेख छ । 

नेपालगञ्ज उपमहानगरपालिकाले २२ करोड आन्तरिक राजश्व संकलन गर्ने प्रक्षेपण गरेकोमा यो अवधिभित्र १४ करोड अर्थात ६६.५५ प्रतिशत आन्तरिक आम्दानी गरेको छ । नेपालगञ्जमा आज आयोजित 'आर्थिक बर्ष २०८२.८३ को अर्धबार्षिक समिक्षा तथा तथ्यांक साक्षरता कार्यक्रम' मा स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले आफ्नो शाखाको कार्यप्रगति प्रस्तुत गरेका थिए । चन्दले स्वास्थ्य उपचारको लागि स्पाइनलका ८, मृगौला ३३ र क्यान्सरका १७८ गरी २१९ जना विरामीलाई स्वास्थ्य उपचार रकम भुक्तानी गरिएको जानकारी दिए । कार्यक्रममा तथ्याङ्क समन्वय कार्यालय दाङका तथ्याङ्क समन्वय अधिकारी उपसचिव पोम नारायण पौडेलले तथ्याङ्क साक्षरताका बारेमा सहजीकरण गरेको नेपालगञ्ज उपमहानगरपालिकाका तथ्याङ्क अधिकृत सुरेन्द्र पन्तले जानकारी दिए । 

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले लक्षित उपलब्धि हासिल गर्न तदारुकताका साथ लाग्न कर्मचारीहरुलाई निर्देशन दिए । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले 'जिरो मिस्टेक' का साथ चितुवा गतिमा अघि बढ्नुपर्ने अवस्था आएको बताए । कार्यक्रममा अहिलेसम्मको प्रगतिको समिक्षा र अब बाँकी अवधिमा कसरी अघि बढ्ने भन्ने विषयमा गहन छलफल गरिएको छ । 


प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP