नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत १०, २०८२ बागेश्वरी पोस्ट
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावा 'लु' पूर्व तयारी तथा प्रतिकार्यसंग सम्बन्धित गतिविधिहरुको बारेमा उच्च स्तरीय अनुगमन तथा अवलोकन भएको छ । अवलोकनका क्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेद्वारा तातो हावा सम्बन्धि संचालित गतिविधिहरुको प्रस्तुतिकरण, स्थानीय सरकार नेपालगञ्ज उपमहानगरपालिका र रेडक्रस बीचको साझेदारी तथा सहकार्यमा संचालन भएका कार्यहरुको बारेमा अन्तरक्रिया, शितलन केन्द्र (कुलिङ्ग सेन्टर) को अवलोकन र समुदायमा संचालन भएका गतिविधिहरुको स्थलगत अवलोकन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका (एन.डी.आर.आर.एम) का कार्यकारी प्रमुख ई. दिनेश भट्टले विभिन्न विपद् मध्ये तातो हावा पनि एक भएको भन्दै नेपालगञ्जमा तातो हावा प्रतिकार्यका गतिविधिहरु केही वर्षदेखि नमुनाका रुपमा संचालन भइरहेको बताए । उनले प्राधिकरणले योजनाबद्ध कार्य गरिरहेको जानकारी दिए ।

अनुगमन तथा अवलोकन कार्यक्रममा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघका (आई.एफ.आर.सी.) नेपाल प्रतिनिधि टोलीका प्रमुख डेविट फिसर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. भट्ट, सहसचिव अमृत श्रेष्ठ, उपसचिव राजेन्द्र शर्मा, उपसचिव सुरेश सुनार, अमेरिकन रेडक्रसका नेपाल प्रतिनिधि हरिबहादुर कार्की, कार्यक्रम संयोजक उपमा ओझा र नेरेसो केन्द्रका उपनिर्देशक अमरमणि पौडेल लगायतको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले विगतदेखि हालसम्म संचालन भएका तातो हावाको असर न्यूनीकरण सम्बन्धि गतिविधिको बारेमा प्रस्तुति गरेका थिए । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टेले रेडक्रस र नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा संचालन भएका गतिविधिको बारेमा जानकारी गराएका थिए । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले रेडक्रसलाई संघीय सरकारले समेत विपद् व्यवस्थापन कार्यका लागि प्राथमिकतामा राखेको र नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो विभिन्न विषयगत क्षेत्रमा सहकार्य गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, विपद् व्यवस्थापन समिति संयोजक नरेन्द्रकुमार पौडेल, सदस्य खगेसरी भण्डारी, नेपालगञ्ज उपमहानगरपालिका पालिका शाखा तदर्थ समितिका संयोजक शिवकुमार वर्मा लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन नेपाल रेडक्रस सोसाइटी बाँकेका तातो हावाका कार्यक्रम फोकल पर्सन झवीलाल शर्माले गरेका थिए । 
 


प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP