नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १३, २०८२ बागेश्वरी पोस्ट
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु

नेपालगञ्ज । नेपालगञ्जको वाटरपार्कमा अस्फाल्ट पीच सडक निर्माण कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्टले अस्फाल्ट पीच सडक निर्माण कार्यको शुक्रबार शिलान्यास गरेका छन् । वाटरपार्क जग्गा एकीकरण आयोजना क्षेत्रभित्र नेपालगञ्ज नगर विकास समितिको कोष अन्तर्गत सडक निर्माण कार्य थालिएको हो । यही चैत ४ गते निर्माण सम्झौता भएको उक्त सडक २०८३ असार ३० गतेसम्म  निर्माण सम्पन्न हुनेछ ।

३ करोड ९२ लाखमा ठेक्का खोलेकोमा ठेकेदार कम्पनी मैटहवा साइमान निर्माण प्रालिसंग २ करोड ६१ लाख रुपैयाँमा सम्झौतामा भएको नेपालगञ्ज उपमहानगरपालिकाकी सिभिल इन्जिनियर इश्वरी सापकोटाले बताइन् । नगर विकास समितिमा पनि थप कार्य जिम्मेवारीमा रहेकी सापकोटाले ठेकेदार कम्पनीले तदारुकताका साथ काम अघि बढाउने विश्वास ब्यक्त गरिन् । उक्त सडकको लम्बाई १४ सय मिटर र चौडाई ७ मिटर रहने सापकोटाले जानकारी दिइन् । 

नगर प्रमुख विष्टले तोकिएकै समयावधिमा गुणस्तरीय सडक निर्माण गर्न निर्देशन दिए । यो सडक निर्माण सम्पन्न भएसंगै पर्यटकीय क्षेत्र वाटरपार्कमा आवतजावत गर्न सहज हुने बताए । नेपालगञ्जको पर्यटन प्रबद्र्धनमा वाटरपार्क क्षेत्र एक महत्वपूर्ण गन्तब्य रहेको उनको भनाई छ । सडक शिलान्यास कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष एवम् नगर प्रबक्ता प्रमोद रिजाल लगायतको उपस्थिति थियो ।  


प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP