नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जीवन उपयोगी सीप तालिम सम्पन्न  
जीवन उपयोगी सीप तालिम सम्पन्न  
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत २४, २०८२ बागेश्वरी पोस्ट
जीवन उपयोगी सीप तालिम सम्पन्न  

नेपालगन्ज । जीवनलाई कसरी ब्यवस्थित र सहज बनाउने भन्ने महत्वपूर्ण ज्ञान र सीप हासिल गरेको खजुरामा आयोजित जीवन उपयोगी सीप तालिमका सहभागीहरुले बताएका छन् । खजुरा गाउँपालिका वडा नम्बर ३ को सहयोग तथा बास नेपालको आयोजनामा आज सम्पन्न दुइ दिने क्षमता अभिबृद्धि तालिमका सहभागीहरुले यस्तो बताएका हुन् । 

तालिमको समापन कार्यक्रममा प्रतिक्रिया मन्तब्य राख्दै सहभागी करुणा सुनारले तालिमबाट जीवन उपयोगी कुराको ज्ञान हासिल गरेको बताइन् । उनले तालिम पश्चात बोली, ब्यवहार, संचार, तनाव ब्यवस्थान लगायतका महत्वपूर्ण बिषयमा सीप हासिल भएको र सिकेको कुरालाई ब्यवहारमा लागू गर्ने प्रतिबद्धता ब्यक्त गरे । यसैगरी तालिमका अर्का सहभागी दिया सुनारले तालिमबाट अपेक्षा गरे भन्दा बढी सीप र ज्ञान हासिल गरेको बताइन् । सिकेको कुरालाई ब्यवहारमा लागू गर्ने उनको प्रतिबद्धता थियो । 

तालिमको समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा सचिब युवराज आचार्यले दुई दिनको तालिमबाट सहभागीहरुमा देखिएको उत्साहले खुसी बनाएको बताए । किशोरी र बालबालिकाहरुका लागि तालिम उपयोगी र प्रभावकारी भएको बताउँदै उनले आगामी दिनमा समेत वडामा रहेका बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागि वडाले ध्यान दिने प्रतिबद्धता ब्यक्त गरे । 

कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले जीवन उपयोगी सीप ब्यवहारिक रुपमा महत्वपूर्ण हुने भन्दै सिकेको कुरालाई ब्यवहारमा लागू गर्न अनुरोध गरे । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

तालिममा जीवन उपयोगी सीप, बाल अधिकार संरक्षण, जीवन उपयोगी सीपका तत्वहरुका बिषयमा खजुरा गाउँपालिका महिला तथा बालवालिका शाखा प्रमुख सुशिला न्यौपाने, बास नेपालका निर्देशक हेमराज भट्ट, जमुना चौधरी, शोभा भण्डारी, शोभा थापा मगर र रचना चौधरीले सहजीकरण गरेका थिए । खजुरा गाउँपालिका वडा नम्बर ३ का ३५ जना बाल क्लबका पदाधिकारी र किशोरीहरुको सहभागिता रहेको तालिम चैत्र २३ र २४ गते सञ्चालन भएको हो । 


प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP