नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ ८, २०८३ बागेश्वरी पोस्ट
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट

नेपालगन्ज । नेपालगन्जमा बालबालिकालाई सबै प्रकारका शोषणबाट मुक्त गर्ने उद्देश्यले ‘Exploitation Free Zone (EFZ)’ अर्थात् ‘शोषणमुक्त क्षेत्र’ परियोजना सञ्चालन गर्न लागिएको छ । परियोजनाको सुरुवाती चरणमा पाइलटिङका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ लाई छनोट गरिएको छ ।

Free A Girl Netherlands को सहयोगमा माइती नेपालले नेपालगन्जमा परियोजना सञ्चालन गर्न लागेको हो । परियोजनाबारे सरोकारवालालाई जानकारी गराउने तथा कार्यान्वयनका विषयमा सुझाव संकलन गर्ने उद्देश्यले माइती नेपाल नेपालगन्जको आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा माइती नेपालकी अनु डंगोलले परियोजनाको संरचना, अवधि, कार्यक्षेत्र, उद्देश्य तथा कार्यान्वयन प्रक्रिया लगायतका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् । माइती नेपालका प्रदीप बास्तोलाले कार्यक्रमको उद्देश्य तथा परियोजनाको आवश्यकतामाथि प्रकाश पारेका थिए ।

सहयोगी संस्था Free A Girl Netherlands की कृटिना रैनाले नेपालगन्जसहित नेपालका चार वटा स्थानीय तहमा परियोजना सञ्चालन भइरहेको जानकारी दिँदै बालबालिकामाथि हुने शोषण न्यूनीकरण तथा रोकथामका लागि विभिन्न सरोकारवाला निकायलाई समेटेर प्रभावकारी संयन्त्र निर्माण गरी काम गरिने बताइन् । कार्यक्रममा EFZ परियोजनाकी रितु भट्ट राईले सहजीकरण गरेकी थिइन् ।

नेपालगन्ज उपमहानगरपालिका मानव बेचबिखनका दृष्टिले स्रोत, गन्तव्य र आवागमनका लागि प्रयोग हुने क्षेत्र गरी तीनै प्रकारबाट प्रभावित रहेको विभिन्न घटनाक्रमले देखाएकाले परियोजनाका लागि नेपालगन्जलाई छनोट गरिएको माइती नेपालकी डंगोलले बताइन् । उनका अनुसार बालबालिकालाई शोषण, बेचबिखन तथा जोखिमपूर्ण अवस्थाबाट जोगाउन स्थानीयस्तरमै समन्वय, निगरानी र सचेतनाका गतिविधिलाई प्रभावकारी बनाइनेछ ।

परियोजनाले बालबालिकामाथि हुने शोषणको जोखिम पहिचान, रोकथाम तथा न्यूनीकरणसँगै स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, समुदाय र अन्य सरोकारवालाबीच समन्वयलाई प्राथमिकतामा राख्ने जनाइएको छ ।

कार्यक्रमको समापन नेपालगन्ज उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख आशा शाहीले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोइरालाले गरेका थिए ।


प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १४:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
नेपालगञ्जमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न
नेपालगञ्जमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP