नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • भोटेकोशी बाढीका घाइतेका लागि नेपालगञ्जमा रक्तदान
भोटेकोशी बाढीका घाइतेका लागि नेपालगञ्जमा रक्तदान
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ १३, २०८३ बागेश्वरी पोस्ट
भोटेकोशी बाढीका घाइतेका लागि नेपालगञ्जमा रक्तदान

नेपालगञ्ज । रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट घाइते भएकाहरूको उपचारका क्रममा आवश्यक पर्ने रगतको व्यवस्थापनका लागि नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपालगञ्जको सेतु विक चोकमा शनिबार आयोजित रक्तदान कार्यक्रममा स्वयंसेवी महिला तथा पुरुष गरी २६ जनाले रक्तदान गरेका छन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा सञ्चालित रक्तसञ्चार इकाई केन्द्रका प्रमुख होमराज गिरीका अनुसार रक्तदान गर्नेहरूमा केशव भुषाल, प्रबीन सिंह चौधरी, कृष्ण चौधरी, मोनिष थारू, नरेश साहू, पवन आचार्य, रामगोपाल थारू, नारायण थारू, सुदीप थारू, प्रमोदकुमार थारू, देवबहादुर बुढाथोकी, राकेश थारू, रोशन थारू, गणेश थारू, बन्दना मल्ल, मुकुन्द पाण्डे, गोपाल श्रेष्ठ, टोपेन्द्र विक, रोहित परियार, सुमन श्रेष्ठ, सगुन श्रेष्ठ, विजयकुमार बुढा, अरुण थापा, जितेन्द्र चौधरी र विकास थापा रहेका छन् ।

रक्तदान कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, वरिष्ठ प्राविधिक सोमप्रकाश सापकोटा, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा सञ्चालित रक्तसञ्चार इकाई केन्द्रका प्रमुख होमराज गिरी र वीरेन्द्र योगीले प्राविधिक सहयोग गरेका थिए । 

बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन आयोजित उक्त रक्तदान कार्यक्रमले मानवीय सहयोग र स्वयंसेवी रक्तदानको महत्वलाई समेत उजागर गरेको छ ।


प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १७:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढीका घाइतेका लागि नेपालगञ्जमा रक्तदान
भोटेकोशी बाढीका घाइतेका लागि नेपालगञ्जमा रक्तदान
भोटेकोशी बाढीमा ज्यान गुमाएका थारुको परिवारलाई ५० हजार राहत रकम दिने कोहलपुर नगरपालिकाको निर्णय
भोटेकोशी बाढीमा ज्यान गुमाएका थारुको परिवारलाई ५० हजार राहत रकम दिने कोहलपुर नगरपालिकाको निर्णय
रसुवा बाढीपीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल
रसुवा बाढीपीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP