नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा छाडा पशु चौपाया व्यवस्थापन अभियान निरन्तर
नेपालगञ्जमा छाडा पशु चौपाया व्यवस्थापन अभियान निरन्तर
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ १५, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा छाडा पशु चौपाया व्यवस्थापन अभियान निरन्तर

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा छाडा पशु चौपायाको व्यवस्थापन गर्ने अभियानलाई उपमहानगरपालिकाले निरन्तरता दिएको छ । अभियान अन्तर्गत आज बिहान ६ बजेदेखि उपमहानगरपालिका क्षेत्रभित्र रहेका छाडा पशु चौपायाहरू संकलन गरी वडा नम्ब। २१ बिर्तामा रहेको कान्जीहाउसमा व्यवस्थापन गरिएको छ ।

आजको अभियानका क्रममा १७ वटा छाडा पशु चौपाया संकलन गरिएको जनाइएको छ । संकलन गरिएका पशु चौपायामध्ये ७ वटा गाई, बाच्छा, बाछी तथा साँढे र १० वटा घोडा, घोडी तथा बछेरा रहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा छाडा रूपमा रहेका पशु चौपायाका कारण हुने दुर्घटना, सडक अवरोध तथा सर्वसाधारणलाई हुने असुविधा न्यूनीकरण गर्ने उद्देश्यले नियमित रूपमा संकलन तथा व्यवस्थापन गर्दै आएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोेगटीले बताए ।

उपमहानगरपालिकाका अनुसार छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापनको यो अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ । 


प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा छाडा पशु चौपाया व्यवस्थापन अभियान निरन्तर
नेपालगञ्जमा छाडा पशु चौपाया व्यवस्थापन अभियान निरन्तर
बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न माग
बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न माग
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई ४९ हजार सहयोग
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई ४९ हजार सहयोग
युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 
युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP