नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाढीको विपद्का कारण ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित
बाढीको विपद्का कारण ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ १५, २०८३ बागेश्वरी पोस्ट
बाढीको विपद्का कारण ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित

नेपालगन्ज । दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक मिडिया हबको आयोजनामा हुने भनिएको ‘द गोल्डन ग्राण्डमा’ अन्तर्गतको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित गरिएको छ ।

भदौ २१ गते आयोजना गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण स्थगित गरिएको आयोजकले जनाएको छ ।

बाढी तथा विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएकाले यस्तो संवेदनशील अवस्थामा उत्सव केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिनु भन्दा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नु प्रमुख दायित्व भएको आयोजकको भनाइ छ ।

‘द गोल्डन ग्राण्डमा’ ज्येष्ठ नागरिक महिलाको सक्रियता, स्वास्थ्य, आत्मविश्वास र सम्मान अभिवृद्धिसँगै पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्यले अघि बढाइएको अभियान भएको जनाइएको छ । विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउनु पनि अभियानको सामाजिक जिम्मेवारी भएको आयोजकले जनाएको छ ।

कार्यक्रमको पूर्व तयारी तथा आवश्यक व्यवस्थापनको काम करिब पूरा भइसकेको अवस्थामा स्थगित गर्नुपरेकोमा सहभागी, सहकार्य गर्ने संस्था, साझेदार, सहयोगी, स्वयंसेवक तथा शुभेच्छुकप्रति आयोजकले क्षमायाचना गरेको छ ।

कार्यक्रमको नयाँ मिति परिस्थितिको मूल्यांकनपछि तय गरी जानकारी गराइने संयोजक सजल गैरेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । हाललाई अर्को निर्णय नभएसम्म कार्यक्रम स्थगित गरिएको हो ।

आयोजकले विपद्को यस घडीमा सरकारका उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग गर्न नागरिक, संघसंस्था तथा निजी क्षेत्रलाई अपिल गरेको छ । साथै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीको विपद्का कारण ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित
बाढीको विपद्का कारण ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित
नेपालगञ्जमा छाडा पशु चौपाया व्यवस्थापन अभियान निरन्तर
नेपालगञ्जमा छाडा पशु चौपाया व्यवस्थापन अभियान निरन्तर
बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न माग
बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न माग
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई ४९ हजार सहयोग
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई ४९ हजार सहयोग
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP