Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रेस युनियन, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायीलाई कांग्रेसद्वारा स्वागत 
प्रेस युनियन, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायीलाई कांग्रेसद्वारा स्वागत 
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ १६, २०८३ बागेश्वरी पोस्ट
प्रेस युनियन, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायीलाई कांग्रेसद्वारा स्वागत 

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले नेपाल प्रेस युनियन, लोकतान्त्रिक उद्योगी व्यवसायी र डिएलएको विभिन्न जिम्मेवारीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । 

नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेलले सम्मान गरेका थिए । कार्यक्रममा गत भदौ ६ गते भएको अधिवेशनबाट निर्वाचित नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीसहितको जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, प्रदेश र संघीय पार्षदलाई सम्मान गरिएको थियो । 

पार्टी सभापति गौडेलले नेपाली कांग्रेस निकट भ्रातृ तथा शुभेच्छुक संगठनको गतिविधि र सक्रियताले पार्टीलाई आम जनतामाझ लोकप्रिय बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए । 

उनले भने ,‘निर्वाचित हुनुभएका सम्पुर्ण पदाधिकारी तथा सदस्य ज्युहरुलाई सफल कार्यकालको शुभकामना दिन चाहन्छु । तपाईंहरुको क्रियाकलाप र कर्मले पार्टीको प्रतिष्ठा र सम्मान बढाउनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’ 

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले नेपाल प्रेस युनियन, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायीबाट नेपालगन्ज उद्योग वाणिज्य संघमा निर्वाचित भएका पदाधिकारी र सदस्यले कांग्रेसको विचार र नीतिलाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १९:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
प्रेस युनियन, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायीलाई कांग्रेसद्वारा स्वागत 
प्रेस युनियन, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायीलाई कांग्रेसद्वारा स्वागत 
बाढीको विपद्का कारण ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित
बाढीको विपद्का कारण ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित
नेपालगञ्जमा छाडा पशु चौपाया व्यवस्थापन अभियान निरन्तर
नेपालगञ्जमा छाडा पशु चौपाया व्यवस्थापन अभियान निरन्तर
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP