prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • चीनको प्रयोगशालाबाट भाइरस उत्पत्ति भएको प्रमाण आफूले देखेको ट्रम्पको दाबी
चीनको प्रयोगशालाबाट भाइरस उत्पत्ति भएको प्रमाण आफूले देखेको ट्रम्पको दाबी
banijya office
एजेन्सी
शुक्रबार, वैशाख १९, २०७७ एजेन्सी
चीनको प्रयोगशालाबाट भाइरस उत्पत्ति भएको प्रमाण आफूले देखेको ट्रम्पको दाबी

एजेन्सी । आफ्नै देशको जासूसी संस्थाको सूचनाभन्दा विपरीत रही अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको वुहानस्थित प्रयोगशालाबाट भाइरस उत्पत्ति भएको प्रमाण फेला पारेको बिहीवार बताएका छन् । तर यो दाबीलाई पुष्टि गर्ने विवरणहरू उनले दिएका छैनन् । 

nepalgunj 081-082

ट्रम्पको बयान आउनुभन्दा केही घन्टाअघि अफिस अफ द डाइरेक्टर अफ नेसनल इन्टेलिजेन्सले एक सार्वजनिक सूचना जारी गरेर कुनै निष्कर्षमा नपुगिसकेको जानकारी दिएको थियो । संक्रमित पशुसँगको सम्पर्कमार्फत वा वुहानको प्रयोगशालामा भएको दुर्घटनामार्फत भाइरस फैलिएको हो भन्ने विषयमा गहन अनुसन्धान जारी रहेको उसले जनाएको छ । 

प्रयोगशालाबाट भाइरस बाहिर आएको विषयको प्रमाण हेरेको हो भनी पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले भने, ‘हो, हेरेको छु ।’

पछि उनलाई तपाईं यसमा कसरी यति विश्वस्त हुनुहुन्छ भनी सोध्दा उनले भने, ‘मैले त्यो भन्न मिल्दैन । मलाई त्यो भन्ने अनुमति छैन ।’

ट्रम्प प्रशासनका अधिकारीहरूले अमेरिकाको जासूसी समुदायलाई कोरोनाभाइरस संक्रमणको वास्तविक उत्पत्तिका विषयमा पत्ता लगाउन दबाब दिइरहेका छन् । चीनको प्रयोगशालामा भएको दुर्घटनाका कारण महाव्याधि शुरू भएको भन्ने अप्रमाणित सिद्धान्तलाई पुष्टि गर्न उनीहरूले दबाब दिइरहेका हुन् । लोकान्तरबाट


प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १०:३७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP