Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डब्लूएचओले निकाल्यो कोरोना भाइरस हावाबाट सर्ने तथ्य
डब्लूएचओले निकाल्यो कोरोना भाइरस हावाबाट सर्ने तथ्य
RSG-2
एजेन्सी
बुधबार, असार २४, २०७७ एजेन्सी
डब्लूएचओले निकाल्यो कोरोना भाइरस हावाबाट सर्ने तथ्य

काठमाडौं। हावाबाट पनि कोरोना भाइरस सर्छ भन्ने तथ्यलाई    बिश्व स्वास्थ्य संगठन स्वीकार  गरेको छ। योसँगै कोरोना भाइरस हाच्छ्यु गर्दा, खोक्दा, नजिकको व्याक्तिलाई मात्रै सर्छ भन्ने कुरामा नयाँ तथ्य थपिएको हो।

विश्वका २ सय ३९ वैज्ञानिकहरुले अध्ययन गरेर विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस हावाबाट पनि सर्ने देखिएको र यसबारे थप अध्ययन गर्न भन्दै सिफारिस गरेका छन। वैज्ञानिकहरुले सुरक्षाका विषयमा थप सचेत हुनुपर्ने कुरा समेत उठान गरेका थिए।

वैज्ञानिकहरुको अपिलपछि विश्वस्वास्थ्य संगठनका वैज्ञानिक बेनेदेत्ता आलेग्रान्जीले कोरोना भाइरस हावाबाट सर्ने कुरालाई अस्वीकार गर्न सक्ने अवस्था छैन्। अनुसन्धानकर्ताले गरेको अध्ययनलाई आधार मान्दै विश्वस्वास्थ्य संगठनले थप अनुसन्धानको खाचो रहेको बताएको छ।

अनुसन्धानकर्ताले कोरोना भाइरस संक्रमितले सास फेर्दा हावा मिसिने र त्यसपछि उक्त हावाबाट सर्न सक्ने देखिएको बताएको हो। योसँगै अब कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षाका उपायहरुमा पनि थप हुने ठानिएको छ।

यो विषयमा थप अनुसन्धान र अध्ययन भएपछि विश्व स्वास्थ्य संगठनले थप तथ्यहरु सार्वजनिक गर्ने बताइएको छ।


प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १४:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
भोटेकोशी विनाशकारी बाढी अपडेट- १ हजार ३७२ शव फेला: प्रहरी
भोटेकोशी विनाशकारी बाढी अपडेट- १ हजार ३७२ शव फेला: प्रहरी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP