prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • भ्रष्टाचारमा मुछिएपछि स्पेनका ८२ वर्षीय पूर्वराजा कार्लोसले देश छाडे
भ्रष्टाचारमा मुछिएपछि स्पेनका ८२ वर्षीय पूर्वराजा कार्लोसले देश छाडे
banijya office
एजेन्सी
मंगलबार, साउन २०, २०७७ एजेन्सी
भ्रष्टाचारमा मुछिएपछि स्पेनका ८२ वर्षीय पूर्वराजा कार्लोसले देश छाडे

स्पेन । भ्रष्टाचारमा मुछिएपछि स्पेनका पूर्व राजा जुआ कार्लोसले देश छाडेका छन् । उनी कुन देश पुगे नबताइएपनि देश छाडिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

nepalgunj 081-082

यसअघि ८२ वर्षीय पूर्व राजाले देश छाड्ने निर्णय गरेको स्पेनको राजदरबारले जनाएको थियो । पूर्व राजा कार्लोसले आफ्ना छोरा राजा फेलिपलाई चिठ्ठी लेखी देश छाड्ने निर्णय गरेको खुसाला भएको थियो । भ्रष्टाचारमा नातेदार मुछिई विवादमा आएपछि कार्लोसले फिलिपलाई छ वर्ष अघि सत्ता हस्तान्तरण गरेका थिए । 

देश छाडेपनि कार्लोसले भ्रष्टाचारको अनुसन्धानमा आफूसँग सोधपुछ गर्न चाहेमा उपलब्ध हुने भनेका छन् । 

कार्लोसमाथि साउदी अरेबियाको तिव्र गतिको रेल निर्माणको सम्झौतामा भ्रष्टाचार गरेको अभियोग छ । दुई महिना अघि स्पेनको सर्वोच्च अदालतले उक्त मामलामा अनुसन्धान शुरु गरेको थियो । ७ अर्ब ७० करोड डलर लागतको मक्का मदिनासम्मको रेल लिंक निर्माणमा स्पेनको निर्माण कम्पनिले ठेक्का पाएको थियो । 

सन् १९७५ मा जनरल फ्रान्कोको निधनपछि राजा कार्लोसले स्पेनलाई निरंकुशताबाट लोकतन्त्रतर्फ लगेका थिए । ३९ वर्ष शासन गरेर उनले सत्ता छाडेका थिए । स्पेन आर्थिक संकटमा पर्दा हात्तीको शिकारमा गएको र उनका ज्वाईं भ्रष्टाचारमा मुछिएर अनुसन्धानको दायरामा लग्दा विवादमा मुछिएपछि कार्लोसले सत्ता छाडेका थिए ।


प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १२:१०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP