नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • आमाको हत्या आशंकामा छोरालाई पक्राउ
आमाको हत्या आशंकामा छोरालाई पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २२, २०७७ बागेश्वरी पोस्ट
आमाको हत्या आशंकामा छोरालाई पक्राउ
सांकेतिक तस्बिर

नेपालगन्ज । दार्चुलामा एक वृद्धा मृत फेला परेकी छन् । बुधबार जिल्लाको दुँहु गाउँपालिका- ३ ब्रह्मदेवकी ८० वर्षीया नारुदेवी बम मृत फेला परेकी हुन् । 

बमको शव घरभन्दा २० मिटर टाढा फेला परेको दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए । वृद्धाको हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ । 

मृतकको घाटीमा निलडाम देखिएको र शरीरको अन्य भागमा कुनै घाउ नदेखिएकोले घाटी च्यापेर हत्या गरेको प्रारम्भिक अनुमान गरिएको दार्चुला प्रहरीले जनाएको छ । 

आमाको हत्या आशंकामा छोरालाई पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले बताए । मृतकको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिने भएकाले अनुसन्धानका लागि मृतक वृद्धाका छोरा ५३ वर्षीय नरबहादुर बमलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक जोशीका अनुसार नियन्त्रणमा रहेका बमलाई सोधपुछ गर्ने काम भइरहेकोले छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ ।


प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको गोदाममा प्रहरीको छापा:३३ हजार ९ सय किलो अवैध केराउ बरामद, सन्चालक पक्राउ
नेपालगन्जको गोदाममा प्रहरीको छापा:३३ हजार ९ सय किलो अवैध केराउ बरामद, सन्चालक पक्राउ
बैंकिङ कसूर मुद्दामा फरार तिवारी प्रहरी नियन्त्रणमा
बैंकिङ कसूर मुद्दामा फरार तिवारी प्रहरी नियन्त्रणमा
नेपालगन्ज र कोहलपुरबाट लागुऔषधसहित तीन जना पक्राउ
नेपालगन्ज र कोहलपुरबाट लागुऔषधसहित तीन जना पक्राउ
खजुरा क्षेत्रको नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुबै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा
खजुरा क्षेत्रको नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुबै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP