prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • नासाले उब्जायो मंगल र चन्द्र ग्रहमा बालिनाली
नासाले उब्जायो मंगल र चन्द्र ग्रहमा बालिनाली
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, असोज ३०, २०७६ बागेश्वरी पोस्ट
नासाले उब्जायो मंगल र चन्द्र ग्रहमा बालिनाली

एजेन्सी । नासाका वैज्ञानिकहरू कृतिम रुपमा मंगल र चन्द्र ग्रहमा वातावरण र माटो तयार गरेर बालिनाली उब्जाउन सफल भएका छन्। उनीहरूका अनुसार भविश्यमा मंगल र चन्द्र ग्रहमा मानव बस्ति बसाइयो भने त्यहाँ उनीहरूका लागि खाद्य पदार्थ उब्जाउन सकिने छ।

nepalgunj 081-082

नेदरल्यान्डको वगेनिङगेन विश्‍वविद्यालयका शोधकर्ताले यो पनि भनेका छन् की, मंगल र चन्द्रमामा उब्जाएको बालिनालीबाट बीऊसमेत प्रप्त गर्न सकिने सम्भावना छ। जसले नयाँ बालिनाली उत्पादन गर्न सकिने छ।

उनीहरूका अनुसार टमाटर, मुला, ,रायो, पालंग, मटरलगायत दश बिभिन्‍न प्रजातिका बालिनाली लगाइएको थियो।

विश्‍विद्यालयका शोधकर्ताका वीगर वेमलिङ्‍कले भनेका छन्, 'जब हामीले कृतिम रुपमा तयार गरेको मंगल ग्रहको माटोमा उम्रिएको टमाटरलाई पहिलो रातो भएको देखेउ। जसले गर्दा हामी निकै उत्साहित भएका थियो। यसको मतलब हो की हामीले मंगल ग्रहमा कृषि परिस्थितिको सफलता तर्फ कदम बढाएका छौं।'

शोधकर्ताले मंगल ग्रह र चन्द्र ग्रहको धर्तिमा सामान्य माटो मिलायर कृतिम रुपमा यस्तो वातावरणको विकास गरेका थिए। जसले सफलता हात लागेको छ।


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०८:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘क्यान इन्फोटेक २०२५’ समापन
‘क्यान इन्फोटेक २०२५’ समापन
नेपालगञ्जमा  ‘क्यान इन्फोटेक २०२५’ हुँदै
नेपालगञ्जमा ‘क्यान इन्फोटेक २०२५’ हुँदै
सरकार टिकटकमाथिको प्रतिबन्ध खोल्ने गृहकार्यमा
आजसम्म टिकटक बन्द नगरे ५५ ईन्टरनेट सेवाको लाइसेन्स खारेज गर्ने चेतावनी
आजसम्म टिकटक बन्द नगरे ५५ ईन्टरनेट सेवाको लाइसेन्स खारेज गर्ने चेतावनी
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP