नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरी भन्छ 'भागिरथी हत्याका आरोपीको नाम'अहिले सार्वजनीक गर्न मिल्दैन
प्रहरी भन्छ 'भागिरथी हत्याका आरोपीको नाम'अहिले सार्वजनीक गर्न मिल्दैन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ५, २०७७ बागेश्वरी पोस्ट
प्रहरी भन्छ 'भागिरथी हत्याका आरोपीको  नाम'अहिले सार्वजनीक गर्न मिल्दैन

नेपालगन्ज। भागिरथी भट्टको बलात्कारपछि हत्या आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले सार्वजनिक गरेको छ । बुधवार पत्रकार सम्मेलन गरी एक जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता मुकेश सिंहले बताए । अभियुक्त बारे भन्न नमिल्ने भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेको छ ।

एसएसपी सिंहले भने अहिलेसम्मको अपरोपमा व्यक्तिको तत्काल उपस्थिति, सोधपुछका क्रममा दिएको बयान, सबैका आधारमा आरोपी समातिएको हो । तर अहिले नाम सार्वजनिक गर्न मिल्दैन ु उनले प्रहरीको अनुसन्धान प्रक्रियामा आशङ्का नगर्न आग्रह गरे । दोषी कानुनी कठघरामा रहेको उनको भनाइ थियो ।

प्रहरीले ती अभियुक्तलाई नै बलात्कारी र हत्यारा भएको दाबी गरेको छ । सिंहका अनुसार उनी भागीरथीकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत १७ वर्षे युवक हुन् । प्रहरीका अनुसार उनी पनि भागिरथीको बलात्कारपछि हत्याको छानबिन गरी तत्काल अपराधी पक्राउ गर्न दबाब दिँदै आएको समूहसँग अग्र पङ्क्तिमा समेत देखिँदै आएका थिए ।

प्रहरीले उनीमाथि केही दिनदेखि निगरानी बढाएको र प्रमाण प्राप्त गरेपछि पक्राउ परेको बताएको छ । पक्राउ परे लगत्तै उक्त युवकले अपराध स्विकारेकोसमेत प्रहरी स्रोतले बताएको छ । अभियुक्तले रिसइबीका कारण बलात्कारपछि हत्या गरेको बहाना बनाएको पनि बताइएको छ ।


प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP