prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • बँगलादेशका सीमा सुरक्षाफौजले गोली चलाउँदा भारतीय सुरक्षाकर्मी मारिए
बँगलादेशका सीमा सुरक्षाफौजले गोली चलाउँदा भारतीय सुरक्षाकर्मी मारिए
RSG-2
एजेन्सी
शुक्रबार, कात्तिक १, २०७६ एजेन्सी
बँगलादेशका सीमा सुरक्षाफौजले गोली चलाउँदा भारतीय सुरक्षाकर्मी मारिए

एजेन्सी । सीमामा उत्पन्न घटना मिलाउने क्रममा बँगलादेशी सीमा सुरक्षाफौजले गोली चलाउँदा एक भारतीय सुरक्षाकर्मी मारिएका छन् । बिहिबार सीमा क्षेत्रमा माझीहरुको विषयमा विवाद भएपछि पदमा नदीमा कुराकानी गर्न गएका भारतीइ सुरक्षाकर्मिमाथि बँगलादेशी सुरक्षाकर्मीले गोली चलाएका थिए ।

तीन भारतीय माझीहरुलाई बँगलादेशी सुरक्षाफौजले नियन्त्रणमा लिएको विषयमा उत्पन्न विवाद समाधान गर्न बैठक डाकिएको थियो । त्यहीं विवाद भएपछि बँगलादेशी सुरक्षाकर्मीले गोली चलाएका थिए । घटनामा मारिनेमा उत्तर प्रदेशका ५१ वर्षीय सुरक्षाकर्मी विजय भान सिंह रहेको जनाइएको छ ।

घटनामा वरिष्ठ भारतीय सीमा सुरक्षा फौजका अधिकारी पुग्दा एकजना सुरक्षाकर्मी घाइते समेत थिए । घटनाबारे बँगलादेशको सीमा सुरक्षा बलले प्रतिरक्षाका लागि गोली चलाएको प्रतिक्रिया दिएको पीटिआइले जनाएको छ । यस घटनापछि भारतीय सुरक्षाकर्मी गम्भीर भएको जनाइएको छ ।

बँगलादेशी नियन्त्रणमा रहेका तीन जना माझीलाई पद्मा नदीबाट दुई जना माझीलाई फर्काउने क्रममा घटना भएको जनाइएको छ । त्यस क्रममा दुवै पक्षबीच भनाभनको अवस्था थियो । फर्कने क्रममा बँगलादेशी सुरक्षाकर्मीले एके ४७ हतियार चलाएका थिए । घटनामा घाइते राजवीर यादवले डुंगा भारतीय क्षेत्रमा ल्याएका थिए । उनी घाइते अवस्थामै डुंगा ल्याउन सफल भए । डुंगा डुब्नबाट जोगाएपनि सहकर्मी सिंह भने मारिए । एजेन्सी
Photo Source: Yahoo


प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  ०८:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP