नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • जिल्ला प्रहरीले गर्यो तीन जना सहासी सशस्त्र प्रहरीलाई सम्मान
जिल्ला प्रहरीले गर्यो तीन जना सहासी सशस्त्र प्रहरीलाई सम्मान
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज १६, २०७८ बागेश्वरी पोस्ट
जिल्ला प्रहरीले गर्यो तीन जना सहासी सशस्त्र प्रहरीलाई सम्मान

नेपालगन्ज ।  सशस्त्र प्रहरीका तीन जना सहासी गोताखोरहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सम्मान गरेको छ। कर्मचारीहरूलाई सम्मान गरेको छ । कैलाली प्रहरीले  सशस्त्र प्रहरीको  ७ नम्बर बाहिनी मुख्यालय  कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्की, जवानद्वय हरिश भट्ट र तिलक लामालाई आज एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।

उनीहरु तीनै जनालाई कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले सम्मान गर्दै  प्रशंसा–पत्र प्रदान गरेका थिए। गत भाद्र १८ गते  गोदावरी नगरपालिका–१ बस्ने १० र १४ वर्षका दुई जना बालकहरू बेपत्ता भएका थिए। उनीहरूको खोजतलास गर्दै जाँदा राती मनहरा नदीको किनारमा कपडा फेला परेका थिए ।

त्यस पश्चात् जिल्ला प्रहरी कार्यालय, कैलालीको अनुरोध र समन्वयमा परिचालित भई राती करिब साढे १ बजेको समयमा समेत नदीमा पसी अथक प्रयासका साथ खोजतलास गरिएको थियो । ती बालकहरूको शव उद्धारमा प्रदर्शन गरेको साहस, कार्य दक्षता, लगनशीलता, कर्तव्य परायणता र सहयोगको उच्च सम्मान गर्दै सशस्त्र प्रहरीका तीनै जना कर्मचारीलाई उल्लेखनीय, प्रशंसनीय एवं उत्कृष्ट कार्यको कदर स्वरूप प्रशंसा–पत्र प्रदान गरिएको   प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

जिल्लामा विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्नमा सशस्त्र प्रहरी बलसँगको समन्वय र सहकार्य उल्लेखनीय एवं प्रभावकारी रहेको प्रहरी उपरीक्षक अधिकारीको भनाई छ ।


प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा सवारी साधनमा लेखिएका अस्वभाविक शब्द हटाउँदै ट्राफिक प्रहरी
बाँकेमा सवारी साधनमा लेखिएका अस्वभाविक शब्द हटाउँदै ट्राफिक प्रहरी
दुई वटा क्यासिनोमा प्रहरीको छापा: क्यासिनोका महाप्रवन्धकसहित २० नेपाली पक्राउ
दुई वटा क्यासिनोमा प्रहरीको छापा: क्यासिनोका महाप्रवन्धकसहित २० नेपाली पक्राउ
नेपालगञ्ज बजारबाट ५४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
नेपालगञ्ज बजारबाट ५४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
बढैयाताल क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
बढैयाताल क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP