prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • टर्कीबाट इजरायलमाथि आक्रमण गर्ने हमासको योजना
टर्कीबाट इजरायलमाथि आक्रमण गर्ने हमासको योजना
RSG-2
एजेन्सी
बुधबार, पुस २, २०७६ एजेन्सी
टर्कीबाट इजरायलमाथि आक्रमण गर्ने हमासको योजना

एजेन्सी । प्यालेस्टिनी लडाकु संगठन हमासले टर्कीबाट इजरायलमाथि आक्रमण गर्ने योजना बनाइरहेको इजरायली समाचार माध्यम जेरुसलेम पोष्टले जनाएको छ ।

हमासका लडाकुहरुलाई टर्कीले संरक्षण गरिरहेको र उनीहरुलाई त्यहींबाट इजरायलयमाथि आक्रमण गर्ने अनुमति दिएको जेरुसलेम पोष्टले जनाएको हो । जेरुसलेम पोष्टले द टेलिग्राफका प्रकाशित एक रिपोर्टलाई उदृत गर्दै बुधबार हमासको योजनाबारे समाचार लेखेको छ ।

समाचार अनुसार टर्कीका राष्ट्रपति रिसेप टाइव एर्दोगानले शनिबार हमासका नेता इस्माइल हानियहलाई भेटेका छन् । दुबै नेताबीचको सम्बन्ध निकै निकट र गहिरो रहेको समेत बताइएको छ ।

इजरायली अधिकारीहरुले आफूमाथि आक्रमण गर्ने योजना भइरहेको जानकारी एर्दोगानलाई दिँदै आएका छन् । तर उनले ‘प्यालेस्टाइनमा रहेका आफ्ना दाजुभाईलाई सहयोग गरिरहने’ भन्दै जवाफ फर्काएको समेत समाचारमा उल्लेख छ ।

रिपोर्ट अनुसार हमासका लडाकुहरुले टर्कीको राजधानी इस्तानबुलबाट जेरुसलेम र वेस्ट बैंकमा हुने क्रियाकलापको व्यवस्थापन गरिरहेका छन् । यसै वर्षको सुरुमा हमासको योजना अनुसार नै जेरुसलेमका मेयर निर बरकतको हत्या प्रयास भएको रिपोर्टमा भनिएको छ ।
 
तर हमासले भने टर्कीबाट कुनै पनि क्रियाकलाप नगरेको दाबी गरेको छ । टर्कीबाट इजरायलमाथि आक्रमण गर्ने भनेर बाहिर आएको समाचार आधारहीन भएको उसको भनाइ छ ।
 
हमासलाई इजरायल, अमेरिका र युरोपेली युनियनले आतंककारी संगठन भन्दै आएका छन् । तर कतारसहित मध्यपूर्वका केही मुलुकले भने उक्त संगठनलाई निरन्तर सहयोग गर्दै आइरहेको बताइन्छ ।
 
त्यस्तै हमास र टर्कीबीच विगतदेखि नै सुमधुर सम्बन्ध कायम छ ।


प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १९:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP