prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • जनरल सुलेमानी र कमाण्डर अल मुहान्दिसको अन्तिम संस्कारमा हजारौं सहभागी
जनरल सुलेमानी र कमाण्डर अल मुहान्दिसको अन्तिम संस्कारमा हजारौं सहभागी
RSG-2
एजेन्सी
शनिबार, पुस १९, २०७६ एजेन्सी
जनरल सुलेमानी र कमाण्डर अल मुहान्दिसको अन्तिम संस्कारमा हजारौं सहभागी

एजेन्सी । शुक्रबार अमेरिकी हवाइ हमलामा मारिएका इरानी जनरल कासिम सुलेमानी र इराकी मिलिसिया कमाण्डर अबु महदी अल मुहान्दिसको अन्तिम संस्कारमा सहभागी हुन बगदादमा हजारौं मानिस भेला भएका छन् ।

अमेरिकाले हत्या गरेका जनरल सुलेमानी, मिलिसिया कमाण्डरसहित अन्य व्यक्तिको अन्तिम संस्कारमा सहभागी हुन शनिबार इराकको राजधानी बगदादमा हजारौं मानिस भेला भएका हुन् ।

शोकमा डुबेका सुलेमानीसहित अन्य मृतकका समर्थकहरुले कालो पोशाक लगाउँदै बगदादमा भेला भएको र उनीहरुले अर्ध सैन्य बल हशद अल शाबीको झण्डा बोकेको अल जजिराले जनाएको छ ।

शोकाकुल मानिसहरु बगदादस्थित शियाहरुको खादिमिया धार्मिक क्षेत्रमा भेला भएर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनीहरु बिहानैदेखि बगदादका सडकमा उत्रिएको समाचारमा बताइएको छ । साथै उनीहरुले इराकको राष्ट्रिय झण्डा समेत बोकेका थिए ।

इराकको अर्धसैन्य बल पपुलर मोबिलाइजेशन फोर्सेसले जनरल सुलेमानी, मुहान्दिससहित सबै मृतकको भब्य रुपमा अन्तेष्टि गर्ने तयारी गरेको छ ।

सबै मृतकको शब बगदादको ग्रिन जोनबाट शियाको पवित्र शहर केरबाला हुँदै नजाफ पुर्‍याएर अन्तिम संस्कार गरिने समाचारमा बताइएको छ ।


प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  १८:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP