नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • गृहपृष्ठ
  • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको लागि ३ जनाको उम्मेदवारी दर्ता
बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको लागि ३ जनाको उम्मेदवारी दर्ता
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख २४, २०७८ बागेश्वरी पोस्ट
बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको लागि ३ जनाको उम्मेदवारी दर्ता

हेटौंडा । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङको उम्मदेवारी परेको छ ।

वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल, तामाङ र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन्। स्वतन्त्र उम्मेदवार देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन्। देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको छ ।

त्यस्तै, नेमकिपाका उम्मेदवार तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।

यसअघि नेकपा माओवादी केन्द्रका थापा सोहि क्षेत्रबाट निर्वाचित भएका थिए। नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेपछि आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।


प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १३:२७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. देवकोटा विजयी
बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. देवकोटा विजयी
राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो, १० जना अनुपस्थित
राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो, १० जना अनुपस्थित
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा पाण्डे र खड्काकाे मनाेनयन
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा पाण्डे र खड्काकाे मनाेनयन
बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको लागि ३ जनाको उम्मेदवारी दर्ता
बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको लागि ३ जनाको उम्मेदवारी दर्ता
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP