prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • गृहपृष्ठ
  • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. देवकोटा विजयी
बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. देवकोटा विजयी
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ६, २०७८ बागेश्वरी पोस्ट
बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. देवकोटा विजयी
डा. खिमलाल देवकोटा

नेपालगन्ज । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचनको मतगणना सकिएको छ। नेकपा एमालेका रामबहादुर थापा बादललाई पराजित गर्दै एमालेकै नेपाल समूहका डा. खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् ।

nepalgunj 081-082

बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनले ५०८८ मतभार प्राप्त गरे । देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

निकटतम् प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मत प्राप्त गरेका छन । कुल ३३८ जनाले मतदान गरेकोमा ११० प्रदेशसभाका सदस्य र २३८ स्थानीय तहका प्रमुख उपप्रमुख उपस्थित थिए ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।


प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १७:४१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. देवकोटा विजयी
बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. देवकोटा विजयी
राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो, १० जना अनुपस्थित
राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो, १० जना अनुपस्थित
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा पाण्डे र खड्काकाे मनाेनयन
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा पाण्डे र खड्काकाे मनाेनयन
बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको लागि ३ जनाको उम्मेदवारी दर्ता
बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको लागि ३ जनाको उम्मेदवारी दर्ता
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP