नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा २६० जना बालबालिका दादुरा संक्रमित
बाँकेमा २६० जना बालबालिका दादुरा संक्रमित
दादुराको अवस्था बुझ्न स्वास्थ्य मन्त्री गिरी नेपालगञ्जमा
बागेश्वरी पोस्ट
शनिबार, माघ ७, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा २६० जना बालबालिका दादुरा संक्रमित

नेपालगञ्ज । बाँकेमा २६० जना बालबालिका दादुरा संक्रमित भएका छन् । आज थप १४ जना नयाँ विरामी फेला परेका छन् । पुस १२ गतेदेखि फैलिएको दादुरा जिल्लाका पाँच वटा पालिकामा देखिएको छ । नेपालगञ्ज, नरैनापुर, खजुरा, डुडुवा र कोहलपुरमा दादुरा देखिएको हो । संक्रमित मध्ये १९६ जना निको भएका छन् । ६३ जना घरमै उपचारमा छन् । नेपालगञ्जमा मात्रै हालसम्म २०३ जना बालबालिका दादुरा संक्रमित भएका छन् । यी मध्ये १७५ जना निको भएका छन् भने २७ जना घरमा आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । एक जनाको मृत्यु भएको छ । 

दादुरा फैलिएपछि पुस २२ गतेदेखि खोप अभियान जारी छ । ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई खोप लगाइँदैछ । नेपालगञ्जमा लक्ष्य भन्दा बढी १०३.८८ प्रतिशतलाई खोप लगाइएको छ । नेपालगञ्जमा ४४६४७ जनालाई दादुरा-रुबेला खोप लगाइएको खोप फोकल पर्सन जागेश्वर बस्नेतले जानकारी दिए । भोली पनि १० वडाका १० खोप केन्द्रबाट खोप लगाइँदैछ । डुडुवामा पनि आजदेखि खोप लगाउन थालिएको छ । आज पहिलो दिन ७१२ जना बालबालिकालाई दादुरा रुबेला खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । भोली पनि यहाँका ६ वडाका ११ वटा खोप केन्द्रमार्फत खोप लगाइनेछ । नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नागेन्द्रकुमार शाहका अनुसार नरैनापुरमा ९९१३ जना बालबालिकालाई खोप लगाइएको छ । भोली पनि यहाँका ६ वटै वडामा ९ खोप केन्द्र सञ्चालन गरेर खोप लगाइनेछ । 

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी दादुरा महामारी क्षेत्रको अवलोकनका लागि आज नेपालगञ्ज आएका छन् । मन्त्री गिरीले भोलि विहान ८ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्र डिएसपी रोड पुगेर यहाँको अवस्थाबारे जानकारी लिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । स्वास्थ्यमन्त्री गिरी नेतृत्वको टोलीले भोलि विहान ९ बजे भेरी अस्पतालको निरीक्षण पनि गर्नेछ ।


 


प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  २१:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP