Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १८, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु
बाँकेमा बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु
narainapur raptisonari
बागेश्वरी पोस्ट
बिहीबार, असार ९, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु

Green City Pharmacy

नेपालगञ्ज । बाँकेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ ।

जिल्लाका ८१ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अधिकांश विद्यालयलाई खोप केन्द्र बनाइएको छ । स्वास्थ्यकर्मीका रुपमा यो पटक महिला स्वयंसेविकाहरुलाई परिचालन गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार ७६ हजार बढी बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोप दिन लागिएको हो । खोप अभियानमा ७६ हजार २३९ जना बालबालिकालाई समेट्ने लक्ष्य लिइएको पनि श्रेष्ठले जानकारी दिए । बाँकेमा ८० हजार डोज खोप आएको छ । खोप अभियान यही ११ गतेसम्म चल्नेछ ।


प्रकाशित मिति: बिहीबार, असार ९, २०७९, १६:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा नि:शुल्क छाला रोग शिविर, सयौं बिरामीले लिए सेवा
कोहलपुरमा नि:शुल्क छाला रोग शिविर, सयौं बिरामीले लिए सेवा
बाँकेमा फेरि कोभिड देखियो, नेपालगञ्जका ३ जनामा पुष्टि
बाँकेमा फेरि कोभिड देखियो, नेपालगञ्जका ३ जनामा पुष्टि
सिकलसेल र थालेसेमिया रोग नियन्त्रणका लागि बाँकेका स्थानीय सरकार प्रतिबद्ध
सिकलसेल र थालेसेमिया रोग नियन्त्रणका लागि बाँकेका स्थानीय सरकार प्रतिबद्ध
भेरी अस्पतालमा सिकलसेल बिरामीको उपचार खर्च सकियो, बिरामी समस्यामा
भेरी अस्पतालमा सिकलसेल बिरामीको उपचार खर्च सकियो, बिरामी समस्यामा
duduwa new rapti sonari_corona
निर्वाचन विशेष
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी बागेश्वरी पोस्ट
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत बागेश्वरी पोस्ट
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी बागेश्वरी पोस्ट
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP