नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • तीन नाबालक श्रमिकको भारतबाट उद्दार
तीन नाबालक श्रमिकको भारतबाट उद्दार
बागेश्वरी पोस्ट
बुधबार, जेठ ३१, २०८० बागेश्वरी पोस्ट
तीन नाबालक श्रमिकको भारतबाट उद्दार
सांकेतिक तस्बिर

नेपालगन्ज ।  तीन जना नाबालक श्रमिकको भारतबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

रौतहटका ती नाबालक श्रमिकलाई सामुदायिक विकास तथा सचेतना नेपालको पहल र भारतस्थित एक गैरसरकारी संस्था तथा भारतीय प्रहरीको समन्वयमा भारतको मुम्बईको एक ब्याग उद्योगका कार्यरत नाबालकहरूको उद्धार गरिएको हो । 

उनीहरूलाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडामा आयोजित कार्यक्रममा परिवारलाई जिम्मा लगाइएको सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलीप कोइरालाले जानकारी दिए । 

राजपुर नगरपालिकाका एक जना, बृन्दावन नगरपालिकाका १ जना र यमुनामाइ गाउँपालिकाका एक जना गरी तीन जना नाबालकहरूलाई परिवारको जिम्मा लगाइएको हो । 

गत साउन यता २३ जना बाल श्रमिकहरूको भारतबाट उद्धार भएको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रमुख प्रसनि फुल माया गुरोले जानकारी दिइन्।


प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP