नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • घोराहीमा आफ्नै बाबुको हत्या आरोपमा छोरा पक्राउ
घोराहीमा आफ्नै बाबुको हत्या आरोपमा छोरा पक्राउ
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ २९, २०८० बागेश्वरी पोस्ट
घोराहीमा आफ्नै बाबुको हत्या आरोपमा छोरा पक्राउ

नेपालगन्ज । दाङको घोराहीमा आफ्नै बाबुको कुटपिट गरेर हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले घोराह-५ दलजितपुरका ५१ वर्षीय प्रेमबहादुर केसीको हत्या गरेको आरोपमा २८ वर्षीय छोरा सन्तोष केसीलाई पक्राउ गरेको हो ।

सन्तोषले आफ्नै बुवालाई हिजो बाबुको मुख हेर्ने दिन  राति ९ बजेतिर कुटपिट गरेका थिए । छोराको कुटाइबाट गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा  आज बिहान ३ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्युु भएको प्रहरीले जानएको छ ।

प्रहरीका अनुसार यसअघि पनि पक्राउ परेका सन्तोषले बुवालाई मदिरा सेवन गरी पटकपटक  कुटपिट गर्दै आएका थिए । 

गएराति नै पक्राउ परेका सन्तोषसँग प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको दाङ प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भगवनीको हत्या अभियोगमा सिताराम पक्राउ
भगवनीको हत्या अभियोगमा सिताराम पक्राउ
देशभर निर्वाचनको वातावरण बनेको छ: गृहमन्त्री अर्याल
देशभर निर्वाचनको वातावरण बनेको छ: गृहमन्त्री अर्याल
बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते
बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP