Skip This
Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, फाल्गुन २४, २०७७ ०५:३४:४१ युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • Home
  • खेलकुद
  • योगिनी कप भलिबलमा न्यु एभरेष्ट डिस्लरीको सहप्रायोजन
योगिनी कप भलिबलमा न्यु एभरेष्ट डिस्लरीको सहप्रायोजन
64x64
आइतवार, माघ ११, २०७७ बागेश्वरी पोस्ट

नेपालगन्ज । खजुरा गाउँपालिकामा हुन लागेको योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगितामा न्यु एभरेष्ट डिस्लरी प्रालिले सहप्रायोजन गर्ने भएको छ । आज आयोजक योगिनी युवा क्लबका अध्यक्ष र न्यु एभरेष्ट डिस्लरी प्रालिका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले संयुक्तरुपमा आयोजना गर्न लागेको प्रतियोगितामा स्थानीय क्लबको सहभागिता रहने आयोजकले बताएको छ । खजुराको गौघाटमा आगामी माघको २२ गतेदेखि २४ गतेसम्म प्रतियोगिता गर्ने तयारी भइरहेको छ । प्रतियोगितामा १२ क्लबले प्रतिष्पर्धा गर्ने आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले बताउनुभयो । आज भएको पत्रकार सम्मेलनमा न्यु एभरेष्ट डिस्लरीका अध्यक्ष श्रेष्ठले स्थानीयस्तरमा हुन लागेको प्रतियोगितालाई सहयोग गर्ने उद्देश्यले प्रायोजन गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेलकुद समाजका युवाहरुलाई संक्रिय बनाउने एउटा सशक्त माध्यम हो । म आफैं पनि खेलाडी भएकोले खेलकुदका प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । हाम्रो सहयोगले प्रतियोगितालाई सफल गर्नमा मद्धत पुग्नेछ । प्रतियोगिताले स्थानीय स्तरबाट राम्रो खेलाडी उत्पादन गर्नेमा पनि हामीलाई विश्वास छ ।’ आयोजक योगिनी युवा क्लबका अध्यक्ष थापाले प्रायोजन गर्ने न्यु एभरेष्ट डिस्लरीलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले आफ्नो समाजको लागि आफ्नो क्षमता अनुसार योगदान गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको छौं । यसलाई सफल बनाउन थुप्रै संघसंस्थाको सहयोग आवश्यक हुन्छ । न्यु एभरेष्टले प्रायोजन गरेर प्रतियोगिता आयोजनामा थप उत्साह जागेको छ । यसका लागि हामी उहाँहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं ।’ खेलकुदको लोकप्रियता भएको गाउँमा भलिबल प्रतियोगिता आयोजना गरेर प्रतिभावान खेलाडी उत्पादन गर्दै त्यस क्षेत्रको आन्तरिक पर्यटन प्रर्वद्धन गर्न पनि भलिबल प्रतियोगिताले सहयोग गर्ने रंगशाला नेपाल मिडिया प्रालिका अध्यक्ष कमल खत्रीले बताउनुभयो । योगिनी माविमा हुने प्रतियोगिताको विजेताले २१ हजार, मेडल ट्रफी र शिल्ड तथा उपविजेताले १० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । यसैगरी विधागतरुपमा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने आयोजकले बताएको छ ।


प्रकाशित मिति: आइतवार, माघ ११, २०७७, ०८:५८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफको दोस्रो जित
प्रधानमन्त्री महिला भलिबल:कोर्टमा कुकुर आतंक
प्रधानमन्त्री कप महिला भलिबलमा पुलिसको दोस्रो जित
प्रधानमन्त्री कप महिला भलिबल:एपीएफको विजयी सुरुवात
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119, 9862791607
ईमेल : [email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago