नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्जमा भोलिदेखि मेयर तथा उपमेयर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता
नेपालगञ्जमा भोलिदेखि मेयर तथा उपमेयर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १४, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा भोलिदेखि मेयर तथा उपमेयर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता

नेपालगञ्ज । नेपालगञ्जमा मेयर तथा उपमेयर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा मेयर कप पुरुष क्रिकेट र उपमेयर कप महिला क्रिकेट हुनेछ । भोलिदेखि सुरु हुने प्रतियोगिता नेपालगञ्जस्थित मंगल प्रसाद माविको खेल मैदानमा खेलाइनेछ । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो ।

बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा १० लाख खर्च हुने अनुमान गरिएको छ । पुरुष क्रिकेटतर्फ ७ लाख  र महिला क्रिकेटतर्फ ३ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । जसमध्ये नेपालगञ्ज उपमहानगरपालिकाले पुरुषतर्फ ५ लाख र महिलातर्फ २ लाख सहयोग गरेको छ । बाँकी अपुग रकम आयोजक बाँके जिल्ला क्रिकेट संघले बेहोर्नेछ । 

प्रतियोगिताका लागि हालसम्म २१ टिम सहभागिताका लागि दर्ता भएका छन् । पुरुषतर्फको विजेता टिमले नगद रु. ७५ हजार र उपविजेताले नगद रु. ३५ हजार प्राप्त गर्नेछन् भने महिलातर्फ विजेताले नगद रु. २५ हजार र उपविजेताले नगद रु. १५ हजार पाउनेछन् । त्यस्तै दुबै पुरुष र महिला टी-ट्वान्टी प्रतियोगिताका प्लेयर अफ द म्याच, बेष्ट बलर, बेष्ट ब्याटर तथा प्लेयर अफ द सिरिजलाई पनि पुरस्कृत गरिेनेछ । 

 


प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम सुरु
बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम सुरु
दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप सुरु
दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप सुरु
नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पौडी प्रशिक्षक तयार गरिँदै
नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पौडी प्रशिक्षक तयार गरिँदै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP