नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • सेमिफाइनलमा नेपाललाई हराएको यूएई एसीसी प्रिमियर कप जित्दै एसिया कपमा
सेमिफाइनलमा नेपाललाई हराएको यूएई एसीसी प्रिमियर कप जित्दै एसिया कपमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख ९, २०८१ बागेश्वरी पोस्ट
सेमिफाइनलमा नेपाललाई हराएको यूएई एसीसी प्रिमियर कप जित्दै एसिया कपमा

काठमाडौं । एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाललाई हराउँदै फाइनलमा पुगेको यूएईले उपाधि जितेको छ । ओमानमा भएको फाइनल खेलमा आयोजक ओमानलाई ५५ रनले हराउँदै यूएई एसीसी प्रिमियर कप २०२४ को च्याम्पियन बन्दै एसिया कपमा छनौट भएको हो ।

फाइनलमा पहिलो ब्याटिङ गर्दै यूएईले ४ विकेट गुमाएर दिएको २०५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको ओमानले १४९ रन बनाएको हो । २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको ओमानका लागि प्रतीक अथाभ्लेले  सर्वाधिक ४८ रन बनाए । 

यूएईका जुनेद सिद्दिकीले सर्वाधिक ३, महोमद फारुक र  आयन अफ्जल खानले ओमानविरुद्ध २-२ विकेट र बसिल हमिदले १ विकेट लिएका थिए ।

यूएईका लागि मोहम्मद वासिमले शतक प्रहार गरेका थिए । यूएईविरुद्द ओमानका बिलाल खानले सर्वाधिक २ विकेट लिएका थिए । सकिल अहमद र जिसान मक्सुदले १-१ विकेट लिएका थिए ।

गत प्रिमियर कपमा नेपाली भूमीमा नेपालसँग पराजित भएको यूएईले सेमिफाइनलमा नेपाललाई पराजित गर्दै फाइनल पुगेको हो । फाइनल जितसँगै यूएई आगामी एसिया कप एसीसी इमर्जिङ टिम्स एसिया कपमा छानिएको छ ।

त्यस्तै फाइनलमा पराजित भएको ओमान र प्रतियोगितामा तेस्रो भएको हङकङ पनि एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनिएका छन् । हङकङले तेस्रो स्थानका लागि नेपाललाई पराजित गरै एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट भएको हो ।


प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम सुरु
बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम सुरु
दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप सुरु
दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप सुरु
नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पौडी प्रशिक्षक तयार गरिँदै
नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पौडी प्रशिक्षक तयार गरिँदै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP