नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी प्रिमियर कपको फाइनलमा आज ओमान र यूएई भिड्दै
एसीसी प्रिमियर कपको फाइनलमा आज ओमान र यूएई भिड्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख ९, २०८१ बागेश्वरी पोस्ट
एसीसी प्रिमियर कपको फाइनलमा आज ओमान र यूएई भिड्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को फाइनल खेल आज हुँदैछ । एसिया कपको छनौटका लागि हुने फाइनलमा प्रतियोगिताकै बलियो मानिएको ओमानले यूएईविरुद्ध खेल्दैछ । आजको फाइनल नेपाली समय अनुसार सवा ४ बजे हुनेछ ।

समूह चरणका सबै खेल जित्दै सेमिफाइनलमा पुगेको ओमानले हङकङलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । त्यस्तै समूह चरणका ४ मध्ये  ३ खेल जितेर सेमिफाइनलमा पुगेको यूएईले नेपाललाई हराउँदै फाइनल पुगेको हो । सेमिफाइनलमामा ओमानले हङकङलाई ४ विकेट तथा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेका हुन् । फाइनल पुगेर एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट भइसकेका ओमान र यूएई मध्येको फाइनल विजेता आगामी एसिया कपमा छनौट हुनेछ ।

यसअघि ओमान र यूएईबीच भएका ७ खेलमा ओमान ४ र यूएई ३ खेलमा विजयी बनेका छन् भने अल अमेरात मैदानमा भएका दुबै खेल ओमानले जितेको छ । यस प्रतियोगिताको पहिलो चरणको खेलमा पनि ओमान यूएईलाई ९ विकेटले पराजित गरेको थियो ।

समूह चरणको खेलमा ओमानले यूएईसहित कुवेत, बहराइन र कम्बोडियालाई पराजित गरेको थियो भने यूएईले कुवेत, बहराइन र कम्बोडियालाई पराजित गर्दा ओमानसँग हार बेहोरेको थियो ।

प्रतियोगिताको अपराजित ओमान एक बलियो टोली हो भने उपाधिको दाबेदार टोली नेपाललाई पराजित गरेको यूएईको मनोबल उच्च रहेको छ । गत एसिया कपमा छनौट हुन असफल रहेको यूएई यसपटक सफल हुन चाहन्छ भने घरेलु मैदानको फाइदा उठाउँदै अपराजित टोली ओमान उपाधि जित्ने दाउमा छ ।


प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपिएल 'विजेता ट्रफी उत्सब यात्रा' बागेश्वरी मन्दिरबाट सुरु
एनपिएल 'विजेता ट्रफी उत्सब यात्रा' बागेश्वरी मन्दिरबाट सुरु
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP