Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ १, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • हेलिकप्टर दुर्घटनामा भारतीय पुर्व सेना प्रमुख रावतको अवस्था गम्भीर
हेलिकप्टर दुर्घटनामा भारतीय पुर्व सेना प्रमुख रावतको अवस्था गम्भीर
Vianet
४ जनाको जलेको अवस्थामा शव भेटियो
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २२, २०७८ बागेश्वरी पोस्ट
हेलिकप्टर दुर्घटनामा भारतीय पुर्व सेना प्रमुख रावतको अवस्था गम्भीर
फाइल फोटो

नेपालगन्ज । भारतीय सुरक्षा प्रमुख विपिन रावत सवार सेनाको एमआई १७ हेलिकप्टर दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विपिन रावत सुरक्षित रहेको र गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

Green City Pharmacy

घटनाको एक घण्टापछि जनरल रावतलाई वेलिङ्गटन स्थित सैन्य अस्पताल लगिएको जानकारी दिइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सो जानकारी दिएका हुन् । सो घटना बारे रक्षामन्त्री राजनाथ सिंहले संसद्मा जनाकारी गराउँदै छन् । 

सञ्चारमाध्यमले जनरल विपिन रावत गम्भीर घाइते भएको दाबी गरिरहेका छन् । रावत पूर्व भारतीय सेना प्रमुख समेत रहेका थिए । रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको पद सम्हालेका थिए। उनले १ जनवरी २०२० मा चीफ अफ डिफेन्स स्टाफको पदभार ग्रहण गरेका थिए।

रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरी नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको बताइएको छ ।

हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी, रक्षा सहयोगी समेत रहेको बताइएको छ । घटनास्थलबाट चार जनाको जलेको अवस्थामा शव भेटिएको छ ।

 

 


प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८, १५:४३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाइट क्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु
नाइट क्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु
रसियाको आक्रमणमा साढे ३ सय बढी बालबालिकाको मृत्यु
रसियाको आक्रमणमा साढे ३ सय बढी बालबालिकाको मृत्यु
पहिरोमा २५ जनाको मृत्यु
पहिरोमा २५ जनाको मृत्यु
उडिरहेको स्पाइस जेटको जहाजमा आगलागी, सकुशल अवतरण
उडिरहेको स्पाइस जेटको जहाजमा आगलागी, सकुशल अवतरण
narainapur raptisonari duduwa new
pms_new
rapti-2
निर्वाचन विशेष
एक करोड ८२ लाख मतदाता कायम
एक करोड ८२ लाख मतदाता कायम बागेश्वरी पोस्ट
कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्ने:कांग्रेस नेता पौडेल
कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्ने:कांग्रेस नेता पौडेल बागेश्वरी पोस्ट
सत्ता गठवन्धनको सिट बाँडफाँडका लागि कार्यदलको दोस्रो बैठक आज बस्दै
सत्ता गठवन्धनको सिट बाँडफाँडका लागि कार्यदलको दोस्रो बैठक आज बस्दै बागेश्वरी पोस्ट
चुनावको मिति घोषणा भएपछि सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँड गर्न कार्यदल
चुनावको मिति घोषणा भएपछि सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँड गर्न कार्यदल बागेश्वरी पोस्ट
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP