नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आगामी आर्थिक बर्षको कार्यक्रम बजेट निर्माणमा जुट्यो नार्क
आगामी आर्थिक बर्षको कार्यक्रम बजेट निर्माणमा जुट्यो नार्क
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १५, २०८० बागेश्वरी पोस्ट
आगामी आर्थिक बर्षको कार्यक्रम बजेट निर्माणमा जुट्यो नार्क

नेपालगञ्ज । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) आगामी आर्थिक बर्ष २०८१/८२ को कार्यक्रम बजेट निर्माणमा जुटेको छ । नार्क केन्द्रीय कार्यालय योजना महाशाखाको समन्वयमा प्रदेशस्थित निर्देशनालयहरुको आयोजनामा सञ्चालन हुने गरी तय गरिएको बजेट तर्जुमा गोष्ठी विभिन्न प्रदेशहरुमा एक साथ सम्पन्न भएको हो । 

जस अन्तर्गत लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रदेशमा अवस्थित कार्यालयहरुको कार्यक्रम बजेट गोष्ठी माघ १४ र १५ गते कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेश, खजुरा, बाँकेको आयोजनामा सम्पन्न भएको छ । बजेट कार्यक्रम गोष्ठीसंगै चालू आर्थिक बर्ष २०८०/८१ को दोस्रो त्रैमासिक एवं अर्धवार्षिक प्रगति समीक्षा गोष्ठी एकै साथ सञ्चालन भएका थिए । ३ ओटा प्रदेशका ११ वटा कार्यालयहरुले चालू आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रगति र आगामी आर्थिक बर्षको लागि प्रस्तावित बजेट कार्यक्रमको विवरण प्रस्तुत गरेको निर्देशनालयका सूचना अधिकारी रविन गिरीले जानकारी दिए ।

कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा. समीद अहमदको अध्यक्षता, नार्कका प्रशासन निर्देशक नवीन प्रकाश पौडेलको प्रमुख आतिथ्यता र योजना महाशाखा प्रमुख डा. टेक प्रसाद गोतामेको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त गोष्ठीमा कर्णाली र सुदूरपश्चिम प्रदेश निर्देशनालयका निर्देशक, अनुसन्धान कार्यक्रमका संयोजक, विभिन्न अनुसन्धान केन्द्रका  प्रमुख, वरिष्ठ वैज्ञानिकहरु, वैज्ञानिकहरु, अधिकृतहरु, प्राविधिकहरु लगायतको उपस्थिति रहेको थियो ।

May be an image of 5 people, dais and text

नार्कको बजेट कार्यक्रम तर्जुमा एवं अनुसन्धान परियोजना निर्माण प्रक्रियाका महत्त्वपूर्ण चरणहरु मध्ये गाउँ स्तरीय योजना बैठक, प्रादेशिक कृषि प्राविधिक कार्य समूह बैठक र बाली/बस्तु कार्य समूह बैठक यसअघि नै सम्पन्न भइसकेको सूचना अधिकारी गिरीले बताए । 

नार्कले वैज्ञानिक ढंगबाट सहभागितामूलक पद्धति अपनाई राष्ट्रिय आवश्यकता र किसानको समस्यामा आधारित भई आफ्ना अनुसन्धान कार्यक्रम तय गर्दै आएको छ ।

May be an image of 10 people, dais and textMay be an image of 4 people, dais and text


प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके राष्ट्रिय निकुञ्ज खण्डमा यात्रा समय ७ मिनेट घटाइयो
बाँके राष्ट्रिय निकुञ्ज खण्डमा यात्रा समय ७ मिनेट घटाइयो
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता
जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP