नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, माघ २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेका भुषाल तरुण समन्वय, पाण्डे स्वास्थ्य विभाग र दाङका न्यौपानेलाई प्रचारप्रसार विभागको जिम्मेवारी
बाँकेका भुषाल तरुण समन्वय, पाण्डे स्वास्थ्य विभाग र दाङका न्यौपानेलाई प्रचारप्रसार विभागको जिम्मेवारी
banijya office RSG-2
गौरब गिरी
मंगलबार, माघ १७, २०७९ गौरब गिरी
बाँकेका भुषाल तरुण समन्वय, पाण्डे स्वास्थ्य विभाग र दाङका न्यौपानेलाई प्रचारप्रसार विभागको जिम्मेवारी

नेपालगञ्ज । नेपाली काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले विभिन्न २१ वटा विभागहरुको प्रमुख मनोनित गरेका छन् ।

पुनले विभिन्न विभाग गठन गर्ने क्रममा बाँकेका टेकनारायण भुषाललाई तरुण समन्वय विभाग र अञ्जना पाण्डेलाई स्वास्थ्य विभाग प्रमुखमा मनोनित गरेका छन् । यस्तै प्यूठानका सुवास केसीलाई संगठन विभाग प्रमुख, दाङका प्रचण्डविक्रम न्यौपाने गुन्टुलाई सूचना, संचार तथा प्रचारप्रसार विभागको जिम्मेवारी दिइएको छ । 

काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद धारा १३ को उपधारा ११ (क) मा व्यवस्था भए अनुसार विभिन्न विभाग प्रमुखमा मनोनयन गरिएको मुख्य सचिव मोहनराज शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।


हेर्नुस् कसलाई कुन विभागको जिम्मेवारी दिइएको छ-

No description available.


प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढ्यो: इश्तियाक राई  
ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढ्यो: इश्तियाक राई  
'मैले उठाएका मुद्दा अरु प्रतिष्पर्धीले पनि क्यारी गर्न थाल्नुभएको छ' - इश्तियाक राई
'मैले उठाएका मुद्दा अरु प्रतिष्पर्धीले पनि क्यारी गर्न थाल्नुभएको छ' - इश्तियाक राई
जनताको विश्वास टुट्न दिने छैनः कोइराला
जनताको विश्वास टुट्न दिने छैनः कोइराला
रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित छन्ः गौडेल
रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित छन्ः गौडेल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP