नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • दाङको तुलसिपुरमा प्रथम खुला फुटसल सुरु
दाङको तुलसिपुरमा प्रथम खुला फुटसल सुरु
RSG-2
स्काई सुर्खेत, कृषि क्याम्पस र सक्सेस को बिजयी सुरुवात
लक्ष्मण बस्नेत
शुक्रबार, माघ ३, २०७६ लक्ष्मण बस्नेत
दाङको तुलसिपुरमा प्रथम खुला फुटसल सुरु

तुलसीपुर दाङ । दाङको तुलसीपुरमा शुक्रबार देखि सुरु खुला फुटसल प्रतियोगिता २०७६ मा स्काई सुर्खेत, कृषि क्याम्पस तुलसिपुर र सक्सेस फुटबल क्लब तुलसिपुर ले बिजयी सुरुवात गरेका छ्न् ।
मुनाल युवा क्लब तुलसिपुर ४ रक्षाचौर दाङ को आयोजनामा तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्ड मा संचालित प्रतियोगिता को उद्घाटन खेलमा पब्लिक ज्ञानज्योती तुलसिपुर बि लाई १ का विरुद्ध ११ गोल को फराकिलो अन्तरले पाखा लगाउदै स्काई सुर्खेत ले बिजयी सुरुवात गरेको हो ।
त्यस्तै स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसिपुर लाई ३ का बिरुद्ध ७ गोल अन्तर ले पराजित गर्दै कृषि क्याम्पस तुलसिपुर ले बिजयी सुरुवात गरेको हो । त्यस्तै शिखर कोलनी तुलसिपुर लाई सर्ट एण्ड डेथमा पराजित गर्दै सक्सेस फुटबल क्लब तुलसिपुर ले बिजयी सुरुवात गरेको हो । स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ५० हजार पुरस्कार, कप,हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद २५ हजार तथा कप हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ प्लेयर अफ टुर्नामेन्ट, बेस्ट किपर र बेस्ट डिफेन्स लाई पुरस्कृत गरिने प्रतियोगिताका सह संयोजक बिमल खड्काले जानकारी दिए । खेल अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री मोहन गौतम र आदेश के।सि। रहेका छ्न् ।
माघ ४ गते सनिवार सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैबिच प्रतियोगिताको उद्घाटन तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली (माईकल) ले गरेका हुन् । उद्घाटन समारोह प्रतियोगिताका संयोजक सुरज डागी को अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली (माईकल) को प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका सदस्य तथा कार्यपालिका सदस्य दिपक कुमालको बिशिस्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी माईकलले मानव स्वास्थ को अभिन्न अंग खेलकुद को बिकास बिना समृद्धि को परिकल्पना गर्न नसकिने बताएका थिए ।
बिकसित मुलुक ले खेलकुद का माध्यम बाटै समृद्धि हासिल गरेका छ्न् देशको समृद्धि को मुख्य सुचक खेलकुद हो अब हामी खेलकुद मा लगानी बढाउने पक्ष मा छौ उनले भने । त्यस्तै बिशिस्ट अतिथी दिपक कुमाल ले खेलकुदको शहर तुलसिपुर लाई खेलमय बनाउन खेलकुदका भौतिक संरचना निर्माण मा जोड दिनु पर्ने बताए ।
कार्यक्रम को संचालन खेल पत्रकार लक्ष्मण बस्नेत ले गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
दक्षिण कोरियालाई हराउँदै  मेक्सिको विश्वकपको अन्तिम–१६ मा
दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम–१६ मा
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-०  जित, स्विट्जरल्याण्ड पनि विजयी
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-० जित, स्विट्जरल्याण्ड पनि विजयी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP