नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कर्मचारी कुट्नेलाई कार्वाही गर्न प्रहरी उदासिन !
कर्मचारी कुट्नेलाई कार्वाही गर्न प्रहरी उदासिन !
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २४, २०८० बागेश्वरी पोस्ट
कर्मचारी कुट्नेलाई कार्वाही गर्न प्रहरी उदासिन !

नेपालगन्ज । कर्मचारीमाथि कुटपिट गर्नेलाई प्रहरी प्रशासनले कार्वाही गर्न तदारुकता नदेखाएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

कर्मचारीहरुले प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् । दोषीमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता गरिएकोमा हालसम्म पनि कुनै कारबाही नभएको भन्दै कर्मचारीहरुले विज्ञप्तीमार्फत गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् । 

फाल्गुन २१ गते दिउँसो उपमहानगरपालिकामा कार्यरत कार्यालय सहयोगी राजिवराज नेपाली कार्यालयले जारी गरेको पत्र बुझाउन वडा नम्बर २० मा गएको बेला सो वडामा बसोबास गर्ने महबुब नाउँले कुटपिट गरी घाइते बनाएका थिए । कर्मचारीहरुले उक्त निन्दनीय कार्यको घोर भत्सर्ना गरेका छन् । 

"कार्यालय समयमा कामकाजमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि भएको सो घटनाले कर्मचारीहरुको मनोवल खस्किनुका साथै इज्जत मान प्रतिष्ठामा समेत गम्भीर आघात पर्न गएको छ । यस प्रकारको क्रियाकलापले कर्मचारीहरुलाई जुनसुकै क्षेत्रमा खटिएर काम गर्न भय एवं त्रास उत्पन्न भई कार्य सम्पादनमा गम्भीर समस्या आउने निश्चित छ," विज्ञप्तीमा भनिएको छ-"तसर्थ दोषी उपर प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारवाहीको माग गर्दछौं ।" 

कर्मचारीहरुले दोषीमाथि यथाशिघ्र कानुनी कारवाहीको प्रक्रिया अगाडि नबढेमा चरणबद्व विरोधका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी समेत दिएका छन् । 


प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP