नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा पीपीआर खोप अभियान सञ्चालन
जानकीमा पीपीआर खोप अभियान सञ्चालन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २१, २०८० बागेश्वरी पोस्ट
जानकीमा पीपीआर खोप अभियान सञ्चालन

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा घरपालुवा जनावरहरु महामारीको जोखिममा परेको भन्दै गाउँपालिकाले निःशुल्करुपमा पीपीआर खोप अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले पहिलो चरणमा १५ हजार भेडाबाख्राहरुलाई पीपीआर भ्याक्सिन लगाउन सुरु गरेको हो । महामारीबाट जोगाउन ३ महिनामाथिका भेडाबाख्राहरुलाई भ्याक्सिन लगाउन सुरु गरिएको छ । 

जानकी गाउँपालिकाको पशु सेवा शाखाले १ देखि ६ नम्बर वडामा १० जना भ्याक्सिनेटरको टोली परिचालन गरेर यही चैत्र १८ गतेदेखि भ्याक्सिन लगाउने कार्यको सुरुवात गरेको हो । यो अभियान १ हप्तासम्म चल्ने गाउँपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख दिलबहादुर खड्काले बताए । ६ वटै वडामा १८ गतेदेखि नै भ्याक्सिन लगाउन सुरु गरिएको शाखा प्रमुख खड्काले जानकारी दिए । पीपीआर रोग लागेमा भेडाबाख्रामा बढी ज्वरो आउने, नाकबाट बाक्लो सिँगान आउने, आँखामा बाक्लो कचेरा देखिने, मुखमा घाउ आएर खान नसक्ने र रगत मिसिएको दिसा गर्ने भएकाले समयमा औषधि उपचार नपाएमा मर्न सक्ने सम्भावना पनि आउन सक्ने पशु स्वास्थ्य शाखा प्रमुख खड्का बताउँछन् ।

घरपालुवा जनावरहरुमा लाग्ने रोगका कारण अहिलेको अवस्थामा किसानहरु मारमा परेको भन्दै भेडाबाख्राहरुमा रोग नलागोस् भनेर पीपीआरको भ्याक्सिन लगाउन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । स्थानीय सरकारप्रति जनताको हक अधिकार भएको बताउँदै उनीहरुको खुशी नै आफ्नो खुशी भएको अध्यक्ष खाँको भनाई छ ।
 
गाउँपालिकाले ल्याएको भ्याक्सिन कार्यक्रमले भेडाबाख्राहरुलाई बचाउन धेरै मद्दत गर्ने वडा नम्वर ३ की किसान मोमना बागवान बताउँछिन् । गाउँपालिकाले भेडाबाख्रामा लाग्ने महामारी विरुद्धको भ्याक्सिन अभियान सञ्चालन गरेपछि बागवान  खुशी भएकी छन् ।


प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP