नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • टि-२० क्रीकेटको उपाधी हिमाल एकेडेमीलाई
टि-२० क्रीकेटको उपाधी हिमाल एकेडेमीलाई
RSG-2
लक्ष्मण बस्नेत
मंगलबार, फागुन १३, २०७६ लक्ष्मण बस्नेत
टि-२० क्रीकेटको उपाधी हिमाल एकेडेमीलाई

दाङ । दोस्रो डिभाईन टेम्पल ईन्टर स्कुल टि-२० क्रीकेट को उपाधी हिमाल एकाडेमी तुलसिपुर ले हात पारेको छ ।

डिभाईन टेम्पल एकाडेमी तुलसिपुर को आयोजना मा फागुन ८ गते देखि अरनिको मैदान तुलसिपुर मा संचालित प्रतियोगिता को मंगलबार सम्पन्न फाईनल खेलमा गोरखा मा.बि. तुलसिपुर लाई ५ रन ले पराजित गर्दै हिमाल एकाडेमी तुलसिपुर ले उपाधी चुमेको हो ! उपाधी संगै उसले नगद ३० हजार पुरस्कार ,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।

त्यस्तै फाईनलमा पराजित गोरखा माबी तुलसिपुर उपबिजेता मा सिमित रहदै नगद १५ हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र मा चित्त बुझाउन बाध्य भयो ।२० ओभरको खेल मा टस जितेर ब्याटिङ गर्न खेल मैदान उत्रीएको हिमाल एकाडेमी तुलसिपुर १९ दशमलव ४ ओभर को समाप्तिमा अल आउट हुँदै ७६ रन जोड्न सफल भयो ! जसमा प्रशान्त लामिछाने ले सर्वाधिक २८ रन को योगदान दिए भने प्रकाश चलाउने ले १५ रन जोडे ।बलिङ तर्फ गोरखा माबी का बिमल खत्री ३ र प्रबिण बिके ले २ विकेट लिए ।

प्रतिउत्तरमा ७७ रन को बिजयी लक्ष्य पछ्याएको गोरखा माबी १९ दशमलव ४ ओभरमा अल आउट हुँदै ७१ मात्र जोड्न सक्यो ! जसमा धिरज डागी,अच्युत थापा र आयुस हमालले ब्यक्तिगत १२,११ र १० रन बनाए । बलिङ तर्फ हिमाल का पुर्ण बहादुर ओलि ३, रोहन बिसि,३ र कपिल धिताल ले २ विकेट लिए ।रोहन बिसि म्याच अफ द फाईनल बने। पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डिभाईन ले बिधालय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिता मा पश्चिम दाङ अन्तरगतका निजि तथा सामुदायिक बिधालयका १० टिमको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह डिभाईन टेम्पल एजुकेसन फाउन्डेसन का प्रीन्सपल भोज राज न्यौपाने को अध्यक्षता तथा नेशनल प्याब्सन प्रदेश न ५ का अध्यक्ष सुबोध कुमार डागी को प्रमुख आतिथ्य एवं नेशनल प्याब्सन दाङका अध्यक्ष बिमल गौतम को बिशिस्ट आतिथ्य मा भएको थियो ।

सो अबसर मा वेस्ट ब्याट्स म्यान अमर बोर्डिङ स्कुल कालाखोला का गोपाल केसि,वेस्ट बलर अरनीको स्कुल तुलसिपुरका युव राज ओलि,म्यान अफ द सिरिज गोरखा माबी तुलसिपुरका बिमल खत्री र राईजिङ प्लेयर हिमाल एकाडेमी का सुलभ आचार्य लाई घोषित गरिएको थियो ! कार्यक्रम को संचालन हिमाल कडेलले गर्नु भएको थियो ।


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  २०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP