नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • ज्ञानोदयलाई राष्ट्रपति रनिङ शिल्डको उपाधी
ज्ञानोदयलाई राष्ट्रपति रनिङ शिल्डको उपाधी
RSG-2
लक्ष्मण बस्नेत
बुधबार, फागुन १४, २०७६ लक्ष्मण बस्नेत
ज्ञानोदयलाई राष्ट्रपति रनिङ शिल्डको उपाधी

हेकुली( दाङ )।दङ्गिशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को रनिङ शिल्ड ज्ञानोदय मा.बि.सरुवाडाडा ले कब्जा गरेको छ ।

दङ्गिशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र माबी हेकुलिको को संयोजनमा संचालित प्रतियोगिता ९ स्वर्ण,५ रजत र ३ कास्य पदक हात पार्दै ज्ञानोदय माबी ले रनिङ शिल्ड कब्जा गर्न सफल भएको हो । रनिङ शिल्ड को उपाधी कब्जा गरे संगै उसले नगद २० हजार नगद हात पार्‍यो।

त्यस्तै साबिक बिजेता सिद्ध पृथ्वी माबी श्रीगाउँ ८ स्वर्ण,५ रजत र ४ कास्य पदक साथ दोस्रो स्थान मा रहदा माबि मधपुर ७ स्वर्ण,२ रजत र ६ कास्य पदक का साथ तृतिय स्थान मा रह्यो भने साविक उपबिजेता बिरेन्द्र माबि ४ स्वर्ण,९ रजत र ६ कास्य पदक सहित सान्त्वना स्थान हात पार्न सफल भए ! दोस्रो र तेस्रो स्थान हासिल गर्ने सिद्धपृथ्वी माबि र माबि मधपुर ले क्रमशः १५ र १० हजार नगद हात पार्न सफल भए ।

त्यस्तै प्रतियोगितामा सहभागी बिध्यालयका प्रधानाध्यापक तर्फ भएको १०० मिटर दौडमा ज्ञानोदय माबी का प्रधानाध्यापक हेम बहादुर शाह प्रथम, बिरेन्द्र माबी का खिम राज खनाल दोस्रो र सिद्धपृथ्वी माबी श्रीगाउ का गुरु प्रसाद गौतम तृतिय भए भने र खेलकुद शिक्षकको २०० मिटर दौड मा बिरेन्द्र माबि हेकुली का प्रदिप चन्द प्रथम,भानु माबिका खिम बहादुर चौधरी दोस्रो र श्रीगाउ लाईभ भिजनका सुशील गिरि तृतिय भएको दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिनोद अधिकारी ले जानकारी दिनु भएको छ ।

यसैबिच प्रतियोगिता को समापन समारोह बिरेन्द्र माबी हेकुली बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष मोहन कुमार चौधरी को अध्यक्षता तथा दङ्गिशरण गाउँपालिका अध्यक्ष भागी राम चौधरी को प्रमुख आतिथ्य एवं दङ्गिशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का को बिशिस्ट आतिथ्य मा भएको थियो ।

सो अबसरमा एथलेटिक्स बिधा छात्रा तर्फ सिद्धपृथ्वी कि सपना डागी, छात्रा तर्फ माबी मधपुरका राहुल बिक, भलिवल छात्र तर्फ बिरेन्द्र माबी हेकुली का रबिन्द्र कक्रेल, छात्रा सिद्धपृथ्वी कि सपना डागी, त्यस्तै कबडी छात्रा तर्फ भानु माबी परसडुवा कि फुलमाया पुन र छात्र तर्फ ज्ञानोदय माबी सरुवाडाडाका मनिस सार्की सर्बोउत्कृट खेलाडी घोषित भए ।

उनिहरुले सर्बोउत्कृट खेलाडी को ट्रफी हात पारे । कार्यक्रम को संचालन दङ्गिशरण गाउँपालिका प्रेस सल्लाहकार दिप्ती शिखा चौधरी ले गर्नु भएको थियो ।


प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  २२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP