Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • टरिगाउँ र नवलरपुर खसीकप फूटबलको फाइनलमा भिडदै
टरिगाउँ र नवलरपुर खसीकप फूटबलको फाइनलमा भिडदै
RSG-2
लक्ष्मण बस्नेत
बिहीबार, कात्तिक ७, २०७६ लक्ष्मण बस्नेत
टरिगाउँ र नवलरपुर खसीकप फूटबलको फाइनलमा भिडदै

दाङ । टरिगाउ फुटबल क्लब र नवलपुर फुटबल क्लब दाङको गौरीगाउँमा जारी खुला खसिकप फुटबल प्रतियोगिता २०७६ को फाईनलमा भिड्ने भएका छन् ।

गौरी युवा क्लब गौरिगाउँको आयोजना तथा तुलसिपुर उपमहानगरपालिका वडा न १० को आर्थिक सहयोगमा शुभदिपावलीको अबसरमा संचालित प्रतियोगिता अन्तरगत बिहिवार सम्पन्न सेमिफाइनल खेलमा संग्राम युथ क्लब लाई शून्य का विरुद्ध ४ गोल अन्तरले पाखा लगाउदै टरिगाउ फुटबल क्लब ले फाईनल यात्रा तय गरेको हो ! खेलमा टरिगाउका तर्फ बाट हर्क आलेमगरले २ गोल गरे भने अर्जुन नेपाली र रमेश तामाङ ले समान १/१ गोल गरे ! त्यस्तै बेलुका भएको दोस्रो सेमिफाइनलमा खेलमा एल एफ एस ए लाई सुन्यका विरुद्ध ४ गोल अन्तरले पाखा लगाउदै नवलपुर ले टरिगाउ संगको फाईनल भिड्न्त पक्का गरेको हो ।

गौरी खेलमैदानमा भएको शसक्त र शानदार खेलमा नवलपुरका रोहित खड्काले सर्वाधिक ३ गोल गर्दै ह्याटि्रक गरे भने देव राज बस्नेतले १ गोल गरे ।फाईनल भिड्न्त शुक्रबार दिउसो १ बजे पछि हुनेछ ! प्रतियोगिताको बिजेताले खसी तथा कप मेडल, प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपबिजेताले कप मेडल,प्रमाणपत्र हात पार्नेछ ! कार्तिक ५ गते देखि संचालित प्रतियोगितामा जिल्लाका ११ टिमको सहभागिता रहेको आयोजक क्लबका हरि खड्काले जानकारी दिएका छ्न् ! यसैबिच आयोजकले दिउँसो हुने फाईनल खेल तथा समापन समारोहमा उपस्तिथिका खेलाडी, खेलप्रेमी,पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ।


प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  २३:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP