नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जेष्ठ नागरिक क्लबद्वारा २० जना आजीवन सदस्यलाई सम्मान
जेष्ठ नागरिक क्लबद्वारा २० जना आजीवन सदस्यलाई सम्मान
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १७, २०८१ बागेश्वरी पोस्ट
जेष्ठ नागरिक क्लबद्वारा २० जना आजीवन सदस्यलाई सम्मान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ स्थित जेष्ठ नागरिक क्लबले क्लबमा आवद्ध आजीवन सदस्यहरुलाई सम्मान गरेको छ । क्लवका अध्यक्ष रामकृष्ण ठाकुरको अध्यक्षतामा मंगलवार भएको कार्यक्रममा ६० वर्षदेखि ८८ वर्षसम्मका २० जना आजीवन सदस्यहरुलाई सम्मान गरिएको क्लबका कोषाध्यक्ष खड्क बहादुर गोसाईले जानकारी दिए । 

क्लबमा २० महिलासहित ५० जना आवद्ध रहेको पनि उनले बताए । दुई-तीन वर्ष अघि नै जेष्ठ नागरिकहरु संगिठत भएका थिए । तर, वडामा क्लब नै दर्ता भएको चालू आर्थिक वर्षमा मात्रै हो । जेष्ठ नागरिक सुशीला कार्कीले क्लवलाई अब क्रियाशील बनाउनुपर्ने बताइन् । उनले क्लबप्रति जेष्ठ नागरिकहरुको भरोसा बढ्दै गएकाले आवद्धता हुनेको संख्या पनि बढ्दै गएको उल्लेख गरिन् । उनले स्थानीय सरकारले जेष्ठ नागरिकका लागि भवन बनाइदिनुपर्नेमा जोड समेत दिइन् । 

अहिले क्लब भाडाको घरबाट संचालित रहेको छ । स्थानीय सरकारले जेष्ठ नागरिकहरुलाई अहिलेसम्म खासै सहयोग नगरेको गुनासो उनीहरुको छ । उमेर ढल्कँदै गएपछि जेष्ठ नागरिकहरु परिवारबाट एक्लिने गरेका छन् । यस्तो अवस्थामा उनीहरु एक आपसमा भलाकुसारी गर्ने र सुखदुख साटासाट गर्न चाहन्छन् । त्यसैले स्थानीय सरकारले जेष्ठ नागरिकहरुका लागि भवन बनाइदिने र उनीहरुलाई रामरमाइलो गर्नका लागि भजनकृतन, नाचगान लगायतका कार्यक्रमका निमित्त सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP