नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीको १६औं गाउँसभा सम्पन्न, विभिन्न कार्यविधि, ऐन र मापदण्ड पारित
राप्तीसोनारीको १६औं गाउँसभा सम्पन्न, विभिन्न कार्यविधि, ऐन र मापदण्ड पारित
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २९, २०८१ बागेश्वरी पोस्ट
राप्तीसोनारीको १६औं गाउँसभा सम्पन्न, विभिन्न कार्यविधि, ऐन र मापदण्ड पारित

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको १६औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको सभाध्यक्षतामा भएको गाउँसभाले स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म अनुरुप निर्माण गरिएका करिव एक दर्जन कार्यविधि, ऐन तथा मापदण्ड पारित गरेको गाउँपालिकाका प्रवक्ता मिनराज खड्काले जानकारी दिए ।  उनका अनुसार ८ वटा कार्यविधि, १ वटा नीति, १ वटा मापदण्ड र १ वटा ऐन गाउँसभामा पेश भएका थिए । ती सबै ऐन, कार्यविधि र मापदण्ड पारित भएको प्रवक्ता खड्काले बताए ।

गाउँ प्रहरी (व्यवस्थापन तथा संचालन) सम्वन्धी कार्यविधि, राप्तीसोनारी गाउँपालिकाको शिक्षक तथा कर्मचारी छनौट कार्यविधि, राप्तीसोनारी गाउँपालिकाको भू-उपयोग मापदण्ड, राप्तीसोनारी आधारभूत अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि पारित भएको छ । त्यसैगरी राप्तीसोनारी गाउँपालिकाको सार्वजनिक निजी साझेदारी नीति, राप्तीसोनारी गाउँपालिका क्षेत्रको निजी जग्गाबाट ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, माटो तथा खनिजजन्य प्राकृतिक स्रोत साधन (संकलन र उपयोग), विक्री वितरण सम्वन्धी मापदण्ड र राप्तीसोनारी गाउँपालिकाको (स्थानीय वन ऐन २०७८) पहिलो संशोधन सहित पारित भएको छ ।  

त्यसैगरी राप्तीसोनारी गाउँपालिकाको बालविवाह मुक्त अभियान संचालन कार्यविधि, राप्तीसोनारी गाउँपालिकाको बालश्रम मुक्त घोषणा कार्यविधि, राप्तीसोनारी गाउँपालिकाको बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि र राप्तीसोनारी गाउँपालिकाको बाल अधिकार कार्यान्वयन गर्न बनेको कार्यविधि पनि पारित भएको छ । गाउँसभामा उपाध्यक्ष मनिषा सिंह थारु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी, विषयगत समितिका संयोजकहरुले चालू आर्थिक वर्षको मध्यावधि प्रगति विवरण पेश गरेका थिए  ।


प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP