prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २२, २०८१ बागेश्वरी पोस्ट
सामाजिक रूपान्तरणमा महिलाको भूमिका

  • शोभा केसी सुवेदी/नेपालगञ्ज

महिलाको भूमिका हरेक क्षेत्रमा महत्त्वपूर्ण छ । समाजमा महिलाको स्थान र भूमिकाको सही मूल्याङ्कन गरी समानता र इज्जतका साथ बाँच्न सक्ने अवस्था नै महिला अधिकार हो । कानुनी अधिकारले मात्र महिला सुरक्षित छैनन् किन भने परापूर्वकालदेखि चलेको पुरुषमुखी मूल्यमान्यता र समाजमा पोथी बासे अनिष्ट हुने अन्धविश्वासको विद्यमान संस्कारले यदाकदा अझै पनि विशेष गरी ग्रामीण भेगका महिलाहरू पिल्सिएको अवस्था छ । 

पुरुष सरह सीप र शिक्षामा पहुँच हुँदाहुँदै पनि दुई चार जना अपवादलाई छोडेर हरेक पद वा निकायमा सह उप कोटा र समानुपातिक जस्ता साना पदमा राखिन्छ । त्यसैले परिवार समाज र राज्यले महिलालाई पुरुष सरह समानता दिएको देखिँदैन ।  जनगणना अनुसार पुरुषको भन्दा महिलाको जनसङ्ख्या बढी देखिएको छ । तर पनि हरेक क्षेत्रमा महिलाको सहभागिता पुरुषको तुलनामा कम छ । महिलाका मुद्दाहरूमा यति धेरै कानुन बनिरहँदा पनि घरभित्रका घरेलु हिंसा र घर बाहिरका असमानताको स्थितिलाई दुःखपूर्वक खेपिरहनु परेको छ । 

अहिलेको पुस्ताले स्वतन्त्रताको बारेमा अलिकति नबुझेको हो कि जस्तो पनि लाग्छ । पुरुषले गर्ने हरेक नकारात्मक कार्यहरूमा आफू पनि स्वतन्त्र भएर गर्न पाउनु महिला स्वतन्त्रता हो भन्ने ठानेका छन् ।  जाँडरक्सी खानु, जुवा तास खेल्नु, जथाभावी डुलेर मध्यरातिमा घर आउनु, श्रीमान र घरपरिवारको मर्यादामा नबस्नु मात्र महिला स्वतन्त्रता होइन, यसले समाजमा नकारात्मक विकृति ल्याउँछ । 

शिक्षा, स्वास्थ्य, सम्पत्ति, घरमा गरिने समान व्यवहार र हरेक क्षेत्र वा निकायमा समान अधिकार पाउनु नै महिला सशक्तिकरण हो । महिलाले आफूलाई सक्षम बनाउनका लागि सकारात्मक विषयमा हक अधिकार खोज्नुपर्छ । साथै महिलाका मुद्दामा छापिएका विधानहरूलाई आत्मसाथ गर्दै महिलाहरू एकजुट भएर अगाडि बढ्न सक्नुपर्छ । महिला प्रयोग गरिने वस्तु होइनन्, समाजलाई रूपान्तरण गर्ने पाठशाला हुन् भन्ने यथार्थ बुझाई आवश्यक छ ।


 


प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपोषित समाज निर्माणमा जंक फुड: एक अदृश्य बाधक
सुपोषित समाज निर्माणमा जंक फुड: एक अदृश्य बाधक
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP