नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २१, २०८२ बागेश्वरी पोस्ट
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल

 

नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मितब्ययी राज्य प्रणाली विकास गर्न सके मात्रै जनआकांक्षा पूरा गर्ने दिशामा अघि बढ्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन बाँके शाखाले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य खर्चलाई पनि मितव्ययी बनाउने गरी काम गर्ने पर्यत्न भइरहेको बताए । 

राज्यसंग लगानी गर्ने पुँजी नरहेको स्पष्ट पार्दै उनले आम्दानीको राजमार्ग फराकिलो बनाउन सके मात्रै पुँजी निर्माण गर्न सकिने उल्लेख गरे । दलहरुबीचमा देखिएको नीतिगत अस्पष्टता र द्विविधाको अन्त्य नगर्दासम्म अपेक्षित परिणाम दिन नसकिने कांग्रेस केन्द्रिय सदस्य समेत रहेका मन्त्री पौडेलले भनाई छ । संघियता आवश्यक भए पनि नेपालमा बोझिलो र खर्चिलो देखिएको टिप्पणी गर्दै उनले खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउनुपर्नेमा जोड दिए । 

मन्त्री पौडेलले स्वास्थ्य सेवालाई गुणस्तरीय र डिजिटलाइज बनाउन जरुरी देखिएको भन्दै एक अस्पताललाई अर्को अस्पतालसंग जोडेर नागरिकमैत्री सेवा विकासमा मन्त्रालयको ध्यान गएको समेत बताए । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । 


प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले महासचिव पोखरेलको प्रश्न: 'दल गठन गरिसकेपछि घिसिङ मन्त्री पदमा रहनु उचित हो ?'
एमाले महासचिव पोखरेलको प्रश्न: 'दल गठन गरिसकेपछि घिसिङ मन्त्री पदमा रहनु उचित हो ?'
आईजीपीबाट अवकाश पाएकै दिनमा खापुङमाथि आयोगले लगायो विदेश भ्रमणमा रोक
आईजीपीबाट अवकाश पाएकै दिनमा खापुङमाथि आयोगले लगायो विदेश भ्रमणमा रोक
गृहमन्त्रीसँग दुर्गा प्रसाईंका प्रतिनिधिले भने- हाम्रो आन्दोलन शान्तिपूर्ण रहन्छ
गृहमन्त्रीसँग दुर्गा प्रसाईंका प्रतिनिधिले भने- हाम्रो आन्दोलन शान्तिपूर्ण रहन्छ
असंवैधानिक सरकारले गराउने चुनावमा एमाले सहभागी हुँदैनः अधिकारी
असंवैधानिक सरकारले गराउने चुनावमा एमाले सहभागी हुँदैनः अधिकारी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP