नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारले फरार कैदीबन्दी र लूटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँदै छ: गृहमन्त्री अर्याल
सरकारले फरार कैदीबन्दी र लूटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँदै छ: गृहमन्त्री अर्याल
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २२, २०८२ बागेश्वरी पोस्ट
सरकारले फरार कैदीबन्दी र लूटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँदै छ: गृहमन्त्री अर्याल

काठमाडौं ।  जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले 'विशेष अपरेशन' सञ्चालन गर्ने गृहमन्त्री ओमप्रकाश अर्यालले  बताएका छन् ।

गृहमन्त्री अर्यालले यस कार्यमा नागरिक स्तरबाट पनि सहयोग आवश्यक रहेकोमा जोड दिए । आज गृहमन्त्री अर्यालले एक कार्यक्रममा बोल्दै सुशासन दिन नसकिएमा द्वन्द्व दोहोरिन सक्ने र त्यसले सुरक्षा संकट निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गृहमन्त्री अर्यालले दिएको जानकारी अनुसार, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये ७ सय १० वटा फिर्ता भइसकेका छन्, तर केही हतियार अझै फिर्ता हुन बाँकी छन् ।

त्यसैगरी, आन्दोलनका क्रममा कुल १४ हजार ५ सय ४९ जना कैदीबन्दी फरार भएकोमा ९ हजार ५ सय २१ जना (६५ प्रतिशत) फिर्ता आइसकेका छन्। तर, अझै ५ हजार १ सय ५ जना अर्थात् करिब ३५ प्रतिशत कैदीबन्दी बाहिरै रहेका छन् ।

फरार रहेका कैदी र हतियार फिर्ता गर्न सरकारले पटक-पटक सूचना जारी गरे पनि अझै पनि ठूलो संख्यामा मानिस बाहिरै रहेकाले अब विशेष अपरेशन चलाइने गृहमन्त्री अर्यालले बताए ।

उनले कानूनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको र सरकार तथा निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले अर्थतन्त्रको जगेर्नामा निजी क्षेत्रको दायित्व रहेको बताए । साथै, सरकार थप रचनात्मक भएर अघि बढ्ने प्रतिबद्धता पनि उनले  व्यक्त गरेका छन् ।


प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले फरार कैदीबन्दी र लूटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँदै छ: गृहमन्त्री अर्याल
सरकारले फरार कैदीबन्दी र लूटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँदै छ: गृहमन्त्री अर्याल
पूर्व मन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन
पूर्व मन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP